Download Free MP3 Karaoke of Dhading Khaharema Jeevan Panta and Devi Gharti Magar with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Dhading Khaharema Jeevan Panta and Devi Gharti Magar |
Vocal/Singer(s): Jeevan Panta and Devi Gharti Magar
Lyrics: Ramchandra Khanal
Music: Jeevan Panta
Production/Distribution: Sarthak Digital Pvt. Ltd.
Genre: Folk Song, Typical Dohori Song
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: याद आउँदा हो भेट्ट म आउने, माया कहिल्यै सम्झेर नझर्ने; धादिङ खहरेमा…
धादिङ खहरेमा हुन्थ्यो भेट मायाले सम्झेर आउँदै गरेमा ।
भेट्ट म आउने, माया कहिल्यै सम्झेर नझर्ने; धादिङ खहरेमा…

केटी: घर छाडेर पाउँदिन हिड्नै, उनको यादले सताउँछ दिनदिनै; वालिङ खहरेमा…
वालिङ खहरेमा हुन्थ्यो भेट मायाले सम्झेर आउँदै गरेमा ।
पाउँदिन हिड्नै, उनको यादले सताउँछ दिनदिनै; वालिङ खहरेमा…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: के गर्दैछिन बिरामी भाछिन् कि, कि त मलाई बिर्सन लाछिन कि; धादिङ खहरेमा…

बिरामी भाछिन् कि, कि त मलाई बिर्सन लाछिन कि; धादिङ खहरेमा…

केटी: उनको यादले भो पागल गराउने, कि कोई भेटे उनले मन पराउने, वालिङ खहरेमा…

भो पागल गराउने, कि कोई भेटे उनले मन पराउने, वालिङ खहरेमा…

केटा: मायासंगै रमाउने मन थियो, आज माया झन टाढा बन्दियो; धादिङ खहरेमा…

रमाउने मन थियो, आज माया झन टाढा बन्दियो; धादिङ खहरेमा…

केटी: पर्खाईमै बित्ने भो जुनी यो, भेट हुन आएनी हुने हो; वालिङ खहरेमा…

बित्ने भो जुनी यो, भेट हुन आएनी हुने हो; वालिङ खहरेमा…

COMMENTS