Download Free MP3 Karaoke of Birahale Chhune Belama Baikuntha Mahat and Devi Gharti with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Birahale Chhune Belama Baikuntha Mahat and Devi Gharti |
Vocal/Singer(s): Baikuntha Mahat and Devi Gharti
Lyrics: Late Surya Bahadur Chhetri
Music: Baikuntha Mahat
Production/Distribution: Bardan Digital
Genre: Folk Song, Sentimental
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… देख्नेले त भन्दा हुन रोएको, रोको हैन मनको पिर धोएको; बिरहले छुने बेलैमा…
छुट्टै खालको आनन्द छ सानू तिम्लाई सम्झी रुने बेलैमा ।
भन्दा हुन रोएको, रोको हैन मनको पिर धोएको; बिरहले छुने बेलैमा…

केटी: हे… जुनलाई साथी हजारौं तारा छन्, मेरा साथी आशुका धारा छन्; बिरहले छुने बेलैमा…

हजारौं तारा छन्, मेरा साथी आशुका धारा छन्; बिरहले छुने बेलैमा…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… आश मरेसी तिम्रो साथ पाउने, बानी लाग्यो आशुमा रमाउने; बिरहले छुने बेलैमा…

तिम्रो साथ पाउने, बानी लाग्यो आशुमा रमाउने; बिरहले छुने बेलैमा…

केेटी: हे… जस्को साथ खोजेको त्यही छैन, रुन भन्दा विकल्प केही छैन; बिरहले छुने बेलैमा…

खोजेको त्यही छैन, रुन भन्दा विकल्प केही छैन; बिरहले छुने बेलैमा…

केटा: हे… साझ बिहान रात र दिन, तिम्रै नाम जपेर छिनछिन; बिरहले छुने बेलैमा…

रात र दिन, तिम्रै नाम जपेर छिनछिन; बिरहले छुने बेलैमा…

केटी: हे… आँखा चिम्ले मायालाई देखिने, खोल्छु जब डाँडैले छेकिनी; बिरहले छुने बेलैमा…

मायालाई देखिने, खोल्छु जब डाँडैले छेकिनी; बिरहले छुने बेलैमा…

केटा: हे… विगत सम्झे मन पात पात छ, अलपत्रै परेको गाता छ; बिरहले छुने बेलैमा…

मन पात पात छ, अलपत्रै परेको गाता छ; बिरहले छुने बेलैमा…

छुट्टै खालको आनन्द छ सानू तिम्लाई सम्झी रुने बेलैमा
केटी: हे… संगै जिउने कोशिश गरियो, आखिर त्यो नि असफल ठहरियो; बिरहले छुने बेलैमा…

कोशिश गरियो, आखिर त्यो नि असफल ठहरियो; बिरहले छुने बेलैमा…

केटा: हे… खडेरीले खाएको खेती भो, जति मलाई लेख्याथ्यो त्यति भो; बिरहले छुने बेलैमा…

खाएको खेती भो, जति मलाई लेख्याथ्यो त्यति भो; बिरहले छुने बेलैमा…

केटी: हे… तिम्लाई सम्झि टोलाउने धन्दा, पीडा भित्र लुकेको आनन्द; बिरहले छुने बेलैमा…

टोलाउने धन्दा, पीडा भित्र लुकेको आनन्द; बिरहले छुने बेलैमा…

केटा: हे… छुट्टै खालको आनन्द छ सानू तिम्लाई सम्झी रुने बेलैमा ।
केटी: छुट्टै खालको आनन्द छ सानू तिम्लाई सम्झी रुने बेलैमा ।
केटा: छुट्टै खालको आनन्द छ सानू तिम्लाई सम्झी रुने बेलैमा ।

COMMENTS