Download Free MP3 Karaoke of Karaoke of Bhabiko Lekhanta (Matesi Haraune Ho) by Bhupes Buddha Magar and Devi Gharti Magar with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Bhabiko Lekhanta by Bhupes Buddha Magar and Devi Gharti Magar |
Album: Bhabiko Lekhanta (भावीको लेखान्त)
Vocal/Singer(s): Bhupes Buddha Magar and Devi Gharti Magar
Music: Bhupes Buddha Magar
Lyrics: Tilak Bahadur B.C.
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: जन्मिँदै भाविले लेखेको, छैन काललाई कसैले छेकेको; मरेसी हराउने हो…
मरेसी हराउने हो जति पिर भएनी बाँचुन्जेल, मन खुसी गराउने ।
भाविले लेखेको, छैन काललाई कसैले छेकेको; मरेसी हराउने हो…

केटी: चोखो मायाँ दुबैले साँचौ, तिमी र म बर पिपलझै बाँचम; मरेसी हराउने हो…

दुबैले साँचौ, तिमी र म बर पिपलझै बाँचम; मरेसी हराउने हो…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: तिमी छौ र खुसी छ मेरो मन, दुःख बाँड्दा यो माया बढ्छ झन्; मरेसी हराउने हो…

खुसी छ मेरो मन, दुःख बाँड्दा यो माया बढ्छ झन्; मरेसी हराउने हो…

केटी: मन मन्दिरमा मायाँलाई पुज्याछु, मैले तिम्रो भावना बुझ्याछु; मरेसी हराउने हो…

मायाँलाई पुज्याछु, मैले तिम्रो भावना बुझ्याछु; मरेसी हराउने हो…

केटा: समयकै बाँचुन्जेल बन्धकी, दुई दिनलाई हो घर्तीमा जिन्दगी; मरेसी हराउने हो…

बाँचुन्जेल बन्धकी, दुई दिनलाई हो घर्तीमा जिन्दगी; मरेसी हराउने हो…

केटी: कस्ले सक्छ मृत्युलाई लुकाउन, हुन्न कहिल्यै आफ्नो मन दुखाउन; मरेसी हराउने हो…

मृत्युलाई लुकाउन, हुन्न कहिल्यै आफ्नो मन दुखाउन; मरेसी हराउने हो…

COMMENTS