Download Free MP3 Karaoke of Badhyatama Hami Chhuteko Naresh Regmi and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Badhyatama Hami Chhuteko Naresh Regmi and Bishnu Majhi |
Vocal/Singer(s): Naresh Regmi and Bishnu Majhi
Lyrics/Music: Siva Hamal
Production: Anchal Music
Distribution: Highlights Nepal
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… विरहमा तड्पिँदै हौली, धोका दियौ भनौ त जान्दोहोली; बाध्यतामा हामी छुटेको…
तिम्रो कुनै दोष छैन मायालु, मेरै भाग्य रैछ फुटेको ।
तड्पिँदै हौली, धोका दियौ भनौ त जान्दोहोली; बाध्यतामा हामी छुटेको…

केटी: हे… परेको छ दुबैलाई चोट, बिछोड भैयो आखिर दोष कस्को त; बाध्यतामा हामी छुटेको…

दुबैलाई चोट, बिछोड भैयो आखिर दोष कस्को त; बाध्यतामा हामी छुटेको…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… ल्यायो हाम्लाई कर्मैले छल गरि, नलेखेको पाइएन बल गरि, बाध्यतामा हामी छुटेको…

कर्मैले छल गरि, नलेखेको पाइएन बल गरि, बाध्यतामा हामी छुटेको…

केटी: हे… पिरतीको बाजीमा हारेर, हिँड्न पाइन शिर ठाडो पारेर; बाध्यतामा हामी छुटेको…

बाजीमा हारेर, हिँड्न पाइन शिर ठाडो पारेर; बाध्यतामा हामी छुटेको…

केटा: हे… मिलनको त सम्भवै छैन, सायद अब कहिल्यै भेट भइदैनँ; बाध्यतामा हामी छुटेको…

सम्भवै छैन, सायद अब कहिल्यै भेट भइदैनँ; बाध्यतामा हामी छुटेको…

केटी: हे… यति धेरै चाहेर पनि, मर्ने भएँ म तिम्रो नबनी; बाध्यतामा हामी छुटेको…

चाहेर पनि, मर्ने भएँ म तिम्रो नबनी; बाध्यतामा हामी छुटेको…

COMMENTS