Download Free MP3 Karaoke Title Helambu Ko Bazarma by Raj Moktan with Full Lyrics and Official Audio Song
![]() |
| Sing or Download Karaoke of Helambu Ko Bazarma by Raj Moktan |
Artist/Singer: Roj Moktan
Music: Roj Moktan
Lyrics: Susan Lama
Album: DAMPHURE
Karaoke Genre: Ethnic Karaoke
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
हेऽऽऽ हेऽऽऽ हेऽऽऽ हेऽऽऽ…… सम्झना मायाको…
ल्हास्सो… ल्हास्सो…
हेलम्बुको बजारमा, माया बस्यो याङ्छिङ्को मुहारमा;
तातोपानी खाशाको बजारमा, माया बस्यो कान्छीको मुहारमा;
के गरु के गरु, मन भयो मेरो दोधारमा;
के गरु के गरु, मन भयो मेरो दोधारमा ।
🎶 music 🎶 music 🎶 music 🎶
कोदोको जिर्मा झन मीठो, अलि अलि जाडो हिउँ पर्दा;
कोदोको जिर्मा झन मीठो, अलि अलि जाडो हिउँ पर्दा ।
यो मन अचेल थिर छैन, याङ्छिङको त्यो ज्यान मन पर्दा;
यो मन अचेल थिर छैन, कान्छीको त्यो ज्यान मन पर्दा ।
मोहनी हो कि माया पो हो, छुट्याउन मलाई गाह्राे भो;
मोहनी हो कि माया पो हो, छुट्याउन मलाई गाह्राे भो ।
हेलम्बुको बजारमा, माया बस्यो याङ्छिङ्को मुहारमा
तातोपानी खाशाको बजारमा, माया बस्यो कान्छीको मुहारमा;
के गरु के गरु, मन भयो मेरो दोधारमा;
के गरु के गरु, मन भयो मेरो दोधारमा ।
🎶 music 🎶 music 🎶 music 🎶
गुन्द्रुक ढिंडो खाएको, अचार डल्ले खुर्सानी;
गुन्द्रुक ढिंडो खाएको, अचार डल्ले खुर्सानी ।
डम्फुको तालमा नाचेको, झलझली देख्छु नि मैच्याङ नि,
डम्फुको तालमा नाचेको, झलझली देख्छु नि मैच्याङ नि
सपना हो कि बिपना हो, छुट्याउनै मलाई गाह्रो भो;
सपना हो कि बिपना हो, छुट्याउनै मलाई गाह्रो भो ।
हेलम्बुको बजारमा, माया बस्यो याङ्छिङ्को मुहारमा;
तातोपानी खाशाको बजारमा, माया बस्यो कान्छीको । मुहारमा
के गरु के गरु, मन भयो मेरो दोधारमा;
के गरु के गरु, मन भयो मेरो दोधारमा ।
मन भयो मेरो दोधारमा,
मन भयो मेरो दोधारमा;
मन भयो मेरो दोधारमा… ।

COMMENTS