Download Free MP3 Karaoke of Timro Mero Sambandha Dherai Mathi Ho by Ramji Khad and Tika Pun with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Timro Mero Sambandha Dherai Mathi Ho by Ramji Khad and Tika Pun |
Lyrics: Nabraj Gautam
Vocal/Singer(s): Ramji Khad and Tika Pun
Genre: Lok Dohori, Sentimental
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: यो मनमा पारेर पिर, छिनेउ लगन मेरै घर मास्तिर; तिम्रो मेरो सम्बन्ध धेरै माथी हो…
तिम्ले बिहे आँटेको केटा त मेरो एकदम मिल्ने साथी हो ।
पारेर पिर, छिनेउ लगन मेरै घर मास्तिर; तिम्रो मेरो सम्बन्ध धेरै माथी हो…

केटी: तिमी पनि बिहेमा आए, चिना टिपन उसैसंग मिलाए; तिम्रो मेरो सम्बन्ध धेरै माथी हो…
मैले बिहे आँटेको केटा त मेरो एकदम मिल्ने साथी हो ।
बिहेमा आए, चिना टिपन उसैसंग मिलाए; तिम्रो मेरो सम्बन्ध धेरै माथी हो…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: केटी माग्न ऊ अन्तै हिन्छ, मैले बिहे भाँचेसी भाँचिन्छ;
तिम्रो मेरो सम्बन्ध धेरै माथी हो…

ऊ अन्तै हिन्छ, मैले बिहे भाँचेसी भाँचिन्छ;

केटी: नराम्रो काम नगरे कहिल्यै नि, भाग्य जित्न सकिन मैले नि;

नगरे कहिल्यै नि, भाग्य जित्न सकिन मैले नि;

केटा: बिहे गर्यौ यहीँ गाममा किन, हिड्छु शहर म गाउँमा बस्दिनँ;

यहीँ गाममा किन, हिड्छु शहर म गाउँमा बस्दिनँ;

केटी: जसरी नि म आउनै पर्छ, उन्देउ राजा जे पर्छ त्यहीँ टर्छ;

म आउनै पर्छ, उन्देउ राजा जे पर्छ त्यहीँ टर्छ;

COMMENTS