Download Free MP3 Karaoke of Tamghas Mathi Resungako Ban by Muna Thapa Magar and Santosh KC with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Tamghas Mathi Resungako Ban by Muna Thapa Magar and Santosh KC |
Vocal/Singer(s): Muna Thapa Magar and Santosh KC
Genre: Lok Dohori, Sentimental
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… नरौ सानू बिछोड भो रुँदा नि, बिछोड भो रुँदा नि, काखमा बसी पाइएन रुन नि; तम्घास माथी रेसुङ्गाको बन…
संगै रुन पाइएन निर्मायाँ न्याउली संगै रुन्छ मेरो मन ।
केटा+केटी: बिछोड भो रुँदा नि, बिछोड भो रुँदा नि, काखमा बसी पाइएन रुन नि; तम्घास माथी रेसुङ्गाको बन…

केटी: हा… कोइली गाउँछे बिरह भाकानी, न्याउलीसंगै रोइदिन्छ आँखा नि; तम्घास माथी रेसुङ्गाको बन…

केटा+केटी: बिरह भाकानी, न्याउलीसंगै रोइदिन्छ आँखा नि; तम्घास माथी रेसुङ्गाको बन…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हा… हुन्थ्यो भेट दस बजे रातीमा, दस बजे रातीमा, चुन्नी ओढी निदाउँथी छातीमा; तम्घास माथी रेसुङ्गाको बन…

केटा+केटी: दस बजे रातीमा, चुन्नी ओढी निदाउँथी छातीमा; तम्घास माथी रेसुङ्गाको बन…

केटी: हा… संगसगै बसेको रमरानी, सम्झे ति दिन कटकै मन खानी, तम्घास माथी रेसुङ्गाको बन…

केटा+केटी: बसेको रमरानी, सम्झे ति दिन कटकै मन खानी, तम्घास माथी रेसुङ्गाको बन…

केटा: हा… जाल भो आयु झन् मुटु चर्कायो, झन मुटु चर्कायो, दैबलाई रिस उठेछ तर्कायो; तम्घास माथी रेसुङ्गाको बन…

केटा+केटी: झन् मुटु चर्कायो, झन मुटु चर्कायो, दैबलाई रिस उठेछ तर्कायो; तम्घास माथी रेसुङ्गाको बन…

केटी: हा… सम्झिँदा ति विगतका दिन, विगतका दिन; झर्छ आँशु सम्हाल्नै सक्दिनँ; तम्घास माथी रेसुङ्गाको बन…

केटा+केटी: विगतका दिन, विगतका दिन; झर्छ आँशु सम्हाल्नै सक्दिनँ; तम्घास माथी रेसुङ्गाको बन…

COMMENTS