Download Free MP3 Karaoke of Talma Pani Chha by Chetan Gharti Magar and Shanti Shree Pariyar with Full Lyrics and Audio Song.
Sing or Download Karaoke of Talma Pani Chha by Chetan Gharti Magar and Shanti Shree Pariyar |
Artist/Vocal: Chetan Gharti Magar and Shanti Shree Pariyar
Lyrics/Music: Ishwor Poudel
Arrange: Binod Barajuli
Genre: Lok Dohori, Typical
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… मनको कुरा राख्दिनँ खोल्छु म, सबैसंग हाँसेर बोल्छु म; तालमा पानी छ…
मायाँले पिर मान्छेउ होला, मेरो त जिस्कने बानी छ ।
राख्दिनँ खोल्छु म, सबैसंग हाँसेर बोल्छु म; तालमा पानी छ…

केटी: हे… कुरा मिलाई बोल्न म जान्दिनँ, सबै आफ्नो पराई कोई ठान्दिनँ; तालमा पानी छ…
मायाँले पिर मान्छौ होला, मेरो त जिस्कने बानी छ ।
बोल्न म जान्दिनँ, सबै आफ्नो पराई कोई ठान्दिनँ; तालमा पानी छ…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… आउ है भेट्न कोई हल्ला गर्दैनँ, एक्लै छु म पिर मान्नु पर्दैनँ; तालमा पानी छ…

कोई हल्ला गर्दैनँ, एक्लै छु म पिर मान्नु पर्दैनँ; तालमा पानी छ…

केटी: हे… के भर छ र मायालु भोलीको, अजम्बरी यहीँ मीठो बोलीको; तालमा पानी छ…

मायालु भोलीको, अजम्बरी यहीँ मीठो बोलीको; तालमा पानी छ…

केटा: हे… छेउमै आउभो नहेर त्यसरी, तिम्रै मायाँ लाइरन्छ बेसरी; तालमा पानी छ…

नहेर त्यसरी, तिम्रै मायाँ लाइरन्छ बेसरी; तालमा पानी छ…

केटी: हे… हे नडराउ भो मेरो नि कोई छैन, नजिक आउन अड मान्नु पर्दैन; तालमा पानी छ…

मेरो नि कोई छैन, नजिक आउन अड मान्नु पर्दैन; तालमा पानी छ…

केटा: हे… बोल्न खोज्छेउ नजिकै आउँछेउ, केही बोल्दैनौ हाँस्छेउ र लजाउँछेउ; तालमा पानी छ…

नजिकै आउँछेउ, केही बोल्दैनौ हाँस्छेउ र लजाउँछेउ; तालमा पानी छ…

केटी: हे… पाइन्न हेर आँखाले देखेको, भोग्नै पर्छ भाग्मा लेखेको; तालमा पानी छ…

आँखाले देखेको, भोग्नै पर्छ भाग्मा लेखेको; तालमा पानी छ…

COMMENTS