Download Free MP3 Karaoke of Sarumai Rani by Smriti Pun and Milan Lama with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Sarumai Rani by Smriti Pun |
Vocal/Singer(s): Smriti Pun (Female Version), Milan Lama (Male Version)
Artist: Siva Subedi
Melody: Hari Devi Koirala
Album: Kaha Chhau Nirmaya
[##download## Free Karaoke Download]
[##music## GET ARTIST SONG 'MALE']
[##music## GET ARTIST SONG 'FEMALE']
[##music## GET ARTIST SONG 'MALE']
[##music## GET ARTIST SONG 'FEMALE']
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
यसै मेरो सरुमै रानी जलेको मन छ, अझै रुखो सरुमै रानी नबोल चर्कन्छ ।

🎶 music 🎶 music 🎶 music 🎶
तिमी जस्तै सरुमै रानी निष्ठुरी बनी, हिड्न सके सरुमै रानी हिँड्ने थे मै पनि ।

आउँखेरी सरुमै रानी आँधी र हुरी, भत्कईदियो सरुमै रानी मायाँको कटेरी ।

छैन शितल सरुमै रानी सधैको चर्को घाम, आँशु रैछ सरुमै रानी मायाँको अर्को नाम ।

जीन्दगीमा सरुमै रानी तिमी तिमलाई नै चाहेँ, त्यै चाहाना सरुमै रानी गरेको फल पाएँ ।

Heart touching song that makes me cry. Thanks for high quality music track of 'yesai mero sarumai rani'.
ReplyDelete