Download Free MP3 Karaoke of Panasma Batti Baleko by Bimal Dangi with Official Audio Song
Sing or Download Karaoke of Panasma Batti Baleko by Bimal Dangi |
Vocal/Singer(s): Bimal Dangi and Bima Kumari Dura
Lyrics/Music: Bimal Dangi
Genre: Lok Dohori, Sentimental, Traditional Folk Song
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option I]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: पाउँला भन्थेँ म जसको साथ, निम्तो पाइयो उसैको हातबाट; पानसमा बत्ती बाकेको…
कसरी हेर्नू खै मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको ।
म जसको साथ, निम्तो पाइयो उसैको हातबाट; पानसमा बत्ती बाकेको…

केटी: मनमा कुरा राख्यौ नि थुपारी, दिनैपर्यो निम्तोको सुपारी; व्यर्थै किन आँसु झारेको…
रोएर हुँदैन दुःखी मन नगर कर्मैले यस्तै पारेको ।
राख्यौ नि थुपारी, दिनैपर्यो निम्तोको सुपारी; व्यर्थै किन आँसु झारेको…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: सबै आए बिहेमा रमाउँदै, म रुँदैछु पुर्पुरो समाउँदै; पानसमा बत्ती बाकेको…

बिहेमा रमाउँदै, म रुँदैछु पुर्पुरो समाउँदै; पानसमा बत्ती बाकेको…

केटी: अब किन पर्यो र रुनु, नहुनुथ्यो भैसक्यो जे हुनु; व्यर्थै किन आँसु झारेको…

पर्यो र रुनु, नहुनुथ्यो भैसक्यो जे हुनु; व्यर्थै किन आँसु झारेको…

केटा: नरौं भन्छु आइहाल्छ आँसु मन बुझ्दैनँ कसरी म हाँसु; पानसमा बत्ती बाकेको…

आइहाल्छ आँसु मन बुझ्दैनँ कसरी म हाँसु; पानसमा बत्ती बाकेको…

केटी: हाँस्नै पर्छ आँसुलाई लुकाई, के हुन्छ र त्यो पापी मन दुखाई; व्यर्थै किन आँसु झारेको…

आँसुलाई लुकाई, के हुन्छ र त्यो पापी मन दुखाई; व्यर्थै किन आँसु झारेको…

केटा: देख्या थिएँ सपना हेर, सोच्थेँ तिम्लाई पाउँछु कि भनेर; पानसमा बत्ती बाकेको…

सपना हेर, सोच्थेँ तिम्लाई पाउँछु कि भनेर; पानसमा बत्ती बाकेको…

केटी: तिम्ले एक्लै देखेछौ सपनी, मनमै राख्यौ मलाई केही नभनी; व्यर्थै किन आँसु झारेको…

देखेछौ सपनी, मनमै राख्यौ मलाई केही नभनी; व्यर्थै किन आँसु झारेको…

COMMENTS