Download Free MP3 Karaoke of Meri Sanu Kaha Chhau by Bishnu Majhi and Meksan Khanti with Full Lyrics and Official Audio Song
![]() |
| Sing or Download Karaoke of Meri Sanu Kaha Chhau by Bishnu Majhi and Meksan Khanti |
Vocal/Singer(s): Bishnu Majhi and Meksan Khanti
Lyrics: Naresh Khanti Chhetri
Artist: Siva Hamal
Production: Tirshana Music Pvt. Ltd.
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… धर्ती यै हो दुबैले टेक्ने, किन मैले तिम्रो मुख नदेख्ने; सानू कहाँ छौ?
मेरी सानू कहाँ छौ… एकै चोटी मुख हेर्ने धोको छ भेट जहाँ छौ ।
दुबैले टेक्ने, किन मैले तिम्रो मुख नदेख्ने; सानू कहाँ छौ?

केटी: हे… फर्की आइदेउ बिरानी नसम्झ, तिम्लाई तिम्री कालीको कसम छ; सानू कहाँ छौ?
मेरो सानू कहाँ छौ… एकै चोटी मुख हेर्ने धोको छ भेट जहाँ छौ ।
बिरानी नसम्झ, तिम्लाई तिम्री कालीको कसम छ; सानू कहाँ छौ?

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… ईश्वर पनि निर्दयी बन्दिए, खोज्दै जान्थें यहाँ छन् भन्दिए; सानू कहाँ छौ?

निर्दयी बन्दिए, खोज्दै जान्थें यहाँ छन् भन्दिए; सानू कहाँ छौ?

केटी: हे… जुनलाई सोधे जुनलाई नि थाछैन, घामले भन्छ देख्न नि पाछैन; सानू कहाँ छौ?

जुनलाई नि थाछैन, घामले भन्छ देख्न नि पाछैन; सानू कहाँ छौ?

केटा: हे… घर्तीमा भा' भेट्न त पाउँछु, स्वर्गमा भा' म पनि त्यै आउँछु, सानू कहाँ छौ?

भेट्न त पाउँछु, स्वर्गमा भा' म पनि त्यै आउँछु, सानू कहाँ छौ?

केटी: हे… दुई मुठी सास तिम्लाई नै साँचेछु, हरेक पल पल मरेर बाँचीछु; सानू कहाँ छौ ?

तिम्लाई नै साँचेछु, हरेक पल पल मरेर बाँचीछु; सानू कहाँ छौ ?

COMMENTS