Download Free MP3 Karaoke of Authi Kusaiko by Bimal Raj Chhetri and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Authi Kusaiko by Bimal Raj Chhetri and Bishnu Majhi |
Artist/Singer(s): Bimal Raj Chhetri and Bishnu Majhi
Lyrics/Melody: Bimal Raj Chhetri
Album: Authi Kusaiko
Production/Distribution: Prashanti Cassette Center Pvt. Ltd.
Genre: Lok Dohori, Sentimental
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: दिल बसेसी एउटै मन पेट भो, अहिले पनि अधुरै भेट भो; होऽऽऽ होऽऽऽ औंठी कुसैको…
छोडेर गएनी ज्यान टाढा भएनी होऽऽऽ होऽऽऽ झल्को उसैको ।
एउटै मन पेट भो, अहिले पनि अधुरै भेट भो; होऽऽऽ होऽऽऽ औंठी कुसैको…

केटी: सम्झनाले बिग्रियो चाल, फाट्यो चिनो साटेको रुमाल; होऽऽऽ होऽऽऽ औंठी कुसैको…

बिग्रियो चाल, फाट्यो चिनो साटेको रुमाल; होऽऽऽ होऽऽऽ औंठी कुसैको…

🎶 music 🎶 music 🎶 music 🎶
केटी: गर्थेँ मायाँ समाउँदै नारीमा, सालको पात टिप्दा साल घारीमा; होऽऽऽ होऽऽऽ औंठी कुसैको…

समाउँदै नारीमा, सालको पात टिप्दा साल घारीमा; होऽऽऽ होऽऽऽ औंठी कुसैको…

आँशुले मुख धोएको धोयै छु, सम्झि सम्झि रोएको रोयै छु; होऽऽऽ होऽऽऽ औंठी कुसैको…

धोएको धोयै छु, सम्झि सम्झि रोएको रोयै छु; होऽऽऽ होऽऽऽ औंठी कुसैको…

COMMENTS