Download Free MP3 Karaoke of Gham Dubyo Chhaya Harayo Bishnu by Majhi and Arjun Kunwar with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Gham Dubyo Chhaya Harayo Bishnu by Majhi and Arjun Kunwar |
Album: Ansuko Karkhana
Singer/Vocal: Bishnu Majhi and Arjun Kunwar
Lyrics: Manjit Pahade
Music: Ganesh Adhikari
Arrange: Binod Barajuli
Mixising: Khadak Barajuli
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटी: रुँदारुँदै लाइसकेँ हार खान, खोलुम क्याहो आशुको कारखाना; घाम डुब्यो छाया हरायो…
पवित्र दिल छ भन्थेँ, सबै थोक मिल्छ भन्थेँ; यहिँ पापी शहरमा मेरो माया हरायो ।
लाइसकेँ हार खान, खोलुम क्याहो आशुको कारखाना; घाम डुब्यो छाया हरायो…

केटा: क्यारी रोकम आँखाको पानीलाई, फुर्सद छैन आँखाको नानीलाई; घाम डुब्यो छायाँ हरायो…

आँखाको पानीलाई, फुर्सद छैन आँखाको नानीलाई; घाम डुब्यो छायाँ हरायो…

🎶 music 🎶 music 🎶 music 🎶
केटी: सोंच्थे सबको मेरोझैँ मन होला, साँच्चै माया गरेको छन होला; घाम डुब्यो छायाँ हरायो…

मेरोझैँ मन होला, साँच्चै माया गरेको छन होला; घाम डुब्यो छायाँ हरायो…

केटा: उनी अल्झिन पैसा र थैलोमा, म अल्झिएँ धुलो र मैलोमा; घाम डुब्यो छायाँ हरायो…

पैसा र थैलोमा, म अल्झिएँ धुलो र मैलोमा; घाम डुब्यो छायाँ हरायो…

केटी: औधी विश्वास नगर्नु पराइमा, फरक पर्छ भनाई र गराइमा; घाम डुब्यो छायाँ हरायो…

नगर्नु पराइमा, फरक पर्छ भनाई र गराइमा; घाम डुब्यो छायाँ हरायो…

केटा: तिमी रुँदा म माथि केश भयो, मैले रुँदा भन्छ्यौ रे बेस भयो; घाम डुब्यो छायाँ हरायो…

म माथि केश भयो, मैले रुँदा भन्छ्यौ रे बेस भयो; घाम डुब्यो छायाँ हरायो…

COMMENTS