Download Free MP3 Karaoke of Dura Dare Dai by Raju Pariyar with Official Audio Song and Full Song Lyrics.
![]() |
| Sing or Download Karaoke of Dura Dare Dai by Raju Pariyar |
Artist/Vocal: Raju Pariyar
Karaoke Genres: Lok Dohori
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
हा… हाऽऽऽ चैते दशैं दुर्लुङ्कोट मेला, दुर्लुङ्कोट मेला;
पापीनीको होऽऽऽ याद आयो त्यईबेला; दुरा डाडे दाइ…
दुरा डाडे दाइ माया मर्यो रे भन्देउ मायालाई ।
दुर्लुङ्कोट मेला, दुर्लुङ्कोट मेला;
पापीनीको हो याद आयो त्यईबेला, दुरा डाडे दाइ…

🎶 Music 🎶 Music 🎶 Music 🎶
हा… हाऽऽऽ कस्तो थियो त्यो बेला गाउँ पनि, त्यो बेला गाउँ पनि;
बिरानो भो होऽऽऽ जन्मे को ठाउँ पनि, दुरा डाडे दाइ…

त्यो बेला गाउँ पनि, त्यो बेला गाउँ पनि;

हा… हाऽऽऽ डुरा दारे साइलीको चिनो, साइलीको चिनो;
बाकसैमा बन भयो भन्दिनु, दुरा डाडे दाइ…

साइलीको चिनो, साइलीको चिनो;

COMMENTS