Download Free MP3 Karaoke of Baigunile Chhadepachhi by Rajesh Payal Rai with Full Lyrics and Official Audio Song
![]() |
| Sing or Download Karaoke of Baigunile Chhadepachhi by Rajesh Payal Rai |
Album - Biyog
Singer - Rajesh Payal Rai
Lyrics - Lalita Kunwar
Music - Arjun Nepali
Arrange - Pramod Upadhyaya
Studio - Prime Recording Studio, Hattisar
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
बैगुनीले छाडेपछि कस्को के नै लाग्छ र,
धोका दिने माया लाउन कस्लाई रहर लाग्छ र;
मुटुभरी घाउ भयो टाढा बस्नु परेर,
कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
हुँऽऽऽ कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
🎶 music 🎶 music 🎶 music🎶
थाहा भए यी कुरा किन मायाँ लाउँथे,
निष्ठुरीको जालमा पारी किन दुःख पाउँथे;
थाहा भए यी कुरा किन मायाँ लाउँथे,
निष्ठुरीको जालमा पारी किन दुःख पाउँथे;
मनभरी व्यथा बढाई पल पल रुनलाई,
आफ्नो छाँयादेखी आफै परदेशी हुनलाई ।
🎶 music 🎶 music 🎶 music🎶
भेदभाव छैन भन्थ्यौ तर जात खोज्यौ,
आफू चोखो हुन मलाई अछुतोमा गन्यौ;
सम्झिएर बस्नु किन पल पल रुनलाई,
आफ्नो छाँयासित आफै परदेशी हुनलाई,
हुँऽऽऽ आफ्नो छाँयासित आफै परदेशी हुनलाई,
बैगुनीले छाडेपछि कस्को के नै लाग्छ र,
धोका दिने माया लाउन कस्लाई रहर लाग्छ र;
मुटुभरी घाउ भयो टाढा बस्नु परेर,
कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
हुँऽऽऽ कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
हुँऽऽऽ कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
धोका दिने माया लाउन कस्लाई रहर लाग्छ र;
मुटुभरी घाउ भयो टाढा बस्नु परेर,
कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
हुँऽऽऽ कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
🎶 music 🎶 music 🎶 music🎶
थाहा भए यी कुरा किन मायाँ लाउँथे,
निष्ठुरीको जालमा पारी किन दुःख पाउँथे;
थाहा भए यी कुरा किन मायाँ लाउँथे,
निष्ठुरीको जालमा पारी किन दुःख पाउँथे;
मनभरी व्यथा बढाई पल पल रुनलाई,
आफ्नो छाँयादेखी आफै परदेशी हुनलाई ।
🎶 music 🎶 music 🎶 music🎶
भेदभाव छैन भन्थ्यौ तर जात खोज्यौ,
आफू चोखो हुन मलाई अछुतोमा गन्यौ;
सम्झिएर बस्नु किन पल पल रुनलाई,
आफ्नो छाँयासित आफै परदेशी हुनलाई,
हुँऽऽऽ आफ्नो छाँयासित आफै परदेशी हुनलाई,
बैगुनीले छाडेपछि कस्को के नै लाग्छ र,
धोका दिने माया लाउन कस्लाई रहर लाग्छ र;
मुटुभरी घाउ भयो टाढा बस्नु परेर,
कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
हुँऽऽऽ कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।
हुँऽऽऽ कति बसौं जिन्दगीलाई चोटै चोट दिएर ।

COMMENTS