Download Free MP3 Karaoke of Aaudai Gara Malati by Hemanta Sharma with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Aaudai Gara Malati by Hemanta Sharma |
Artist/Singer: Hemanta Sharma
Album: Aatmiya
Lyrics: Ek Narayan Bhandari
Music: Suresh Adhikari
Audio: Dhaulagiri Cassette
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
- Download Free Karaoke [Option I]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
आउँदै गर मालती आउँदै गर न, रोधी घरको आगनी आउँदै गर न;

मगमग पिरतीको… मगमग पिरतीको, बासना छ'र न,
आउँदै गर मालती आउँदै गर न, रोधी घरको आगनी आउँदै गर न ।
🎶 music 🎶 music 🎶 music🎶
लहलह बेंसी धान झुल्यो, लालुपाते तिमी जस्तै फुल्यो;

मनै छुने लाली बोकी, मनै छुने लाली बोकि, हाँस्दै झरन…

थरीथरी रंगिचङ्गी चरी, जोडी मिलि उड्छन बनै भरी;

यसैगरी कहिले होला, यसैगरी कहिले होला; हाम्रो मिलन…

मगमग पिरतीको… मगमग पिरतीको, बासना छ'र न;

COMMENTS