Sing or Download Karaoke of Aauchhu Bhani Papinile Bhara Kina Parnu by Rakrishna Dhakal and Anju Panta Karaoke Title : Aauchhu Bhani P...
![]() |
| Sing or Download Karaoke of Aauchhu Bhani Papinile Bhara Kina Parnu by Rakrishna Dhakal and Anju Panta |
Vocal/Singer(s): Rakrishna Dhakal (Male Version) and Anju Panta (Female Version)
Music: Santosh Shrestha
Lyrics: Damu Maresiphool
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song (Male Version)
आउँछु भनि पापिनीले भर किन पार्नु,
आउँछु भनि पापिनीले भर किन पार्नु,;
ज्यानै दिने बाचा गरी माया किन मार्नु,
ज्यानै दिने बाचा गरी माया किन मार्नु;
आउँछु भनि पापिनीले भर किन पार्नु ।
🎶 music 🎶 music 🎶 music 🎶
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति;
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति, नाम लिदै राति…
सुकाएरै मार्ने भए फूल किन सार्नु,
सुकाएरै मार्ने भए फूल किन सार्नु;
आधा घाटमै छाड्ने भए खोला किन तार्नु,
आधा घाटमै छाड्ने भए खोला किन तार्नु ।
आउँछु भनि पापिनीले भर किन पार्नु…
🎶 music 🎶 music 🎶 music 🎶
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई;
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई; भनिदेउन रोई…
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु,
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु;
एकै छाक भए पनि भन्देउ नून बार्नु,
एकै छाक भए पनि भन्देउ नून बार्नु,
आउँछु भनि पापिनीले भर किन पार्नु… ।
आउँछु भनि पापिनीले भर किन पार्नु,;
ज्यानै दिने बाचा गरी माया किन मार्नु,
ज्यानै दिने बाचा गरी माया किन मार्नु;
आउँछु भनि पापिनीले भर किन पार्नु ।
🎶 music 🎶 music 🎶 music 🎶
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति;
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति, नाम लिदै राति…
सुकाएरै मार्ने भए फूल किन सार्नु,
सुकाएरै मार्ने भए फूल किन सार्नु;
आधा घाटमै छाड्ने भए खोला किन तार्नु,
आधा घाटमै छाड्ने भए खोला किन तार्नु ।
आउँछु भनि पापिनीले भर किन पार्नु…
🎶 music 🎶 music 🎶 music 🎶
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई;
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई; भनिदेउन रोई…
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु,
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु;
एकै छाक भए पनि भन्देउ नून बार्नु,
एकै छाक भए पनि भन्देउ नून बार्नु,
आउँछु भनि पापिनीले भर किन पार्नु… ।
Full Lyrics of Song (Femlae Version)
आउँछु भनि निष्ठुरीले भर किन पार्नु,
आउँछु भनि निष्ठुरीले भर किन पार्नु,;
ज्यानै दिने बाचा गरी माया किन मार्नु,
ज्यानै दिने बाचा गरी माया किन मार्नु;
आउँछु भनि निष्ठुरीले भर किन पार्नु ।
🎶 music 🎶 music 🎶 music 🎶
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति;
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति, नाम लिदै राति…
सुकाएरै मार्ने भए फूल किन सार्नु,
सुकाएरै मार्ने भए फूल किन सार्नु;
आधा घाटमै छाड्ने भए खोला किन तार्नु,
आधा घाटमै छाड्ने भए खोला किन तार्नु ।
आउँछु भनि पापिनीले भर किन पार्नु…
🎶 music 🎶 music 🎶 music 🎶
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई;
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई; भनिदेउन रोई…
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु,
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु;
एकै छाक भए पनि भन्देउ नून बार्नु,
एकै छाक भए पनि भन्देउ नून बार्नु,
आउँछु भनि पापिनीले भर किन पार्नु… ।
आउँछु भनि निष्ठुरीले भर किन पार्नु,;
ज्यानै दिने बाचा गरी माया किन मार्नु,
ज्यानै दिने बाचा गरी माया किन मार्नु;
आउँछु भनि निष्ठुरीले भर किन पार्नु ।
🎶 music 🎶 music 🎶 music 🎶
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति;
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती,
चिच्याउने रै'छु उसको नाम लिदै राति, नाम लिदै राति…
सुकाएरै मार्ने भए फूल किन सार्नु,
सुकाएरै मार्ने भए फूल किन सार्नु;
आधा घाटमै छाड्ने भए खोला किन तार्नु,
आधा घाटमै छाड्ने भए खोला किन तार्नु ।
आउँछु भनि पापिनीले भर किन पार्नु…
🎶 music 🎶 music 🎶 music 🎶
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई;
मेरो खबर उसैकहाँ पुर्याइदेउन कोही,
तिम्रै यादमा मर्छ होला भनिदेउन रोई; भनिदेउन रोई…
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु,
उसकै जित भो जीवनमा मैले पर्यो हार्नु;
एकै छाक भए पनि भन्देउ नून बार्नु,
एकै छाक भए पनि भन्देउ नून बार्नु,
आउँछु भनि पापिनीले भर किन पार्नु… ।

COMMENTS