Download Free MP3 Karaoke of Aauchhau Aaudaina by Puskal Sharma and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Aauchhau Aaudaina by Puskal Sharma and Bishnu Majhi |
Album: Kalima Ham Fale (कालिमा हाम फाले)
Vocal/Singer(s): Puskal Sharma and Bishnu Majhi
Lyrics: Puskal Sharma
Production/Distribution: Hiuchuli Cassette Center
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हेऽऽऽ सपनीमा देखेँ म मरेको, धेरै दिन भो म थला परेको, आउँछ्यौ आउँदिनौ…
हो… भन निर्मायाँ आउँछ्यौ आउँदिनौ, पक्कै मर्छु म देख्नै पाउँदिनौ ।
देखेँ म मरेको, धेरै दिन भो म थला परेको, आउँछ्यौ आउँदिनौ…

केटी: हेऽऽऽ भतभती पोल्छ नि यो छाती, सपनीमा देख्याछु नजाती; आउँछौ आउँदैनौ…
हो… भन निर्मायाँ आउँछौ आउँदैनौ, पक्कै मर्छु म देख्नै पाउँदिनौ ।
पोल्छ नि यो छाती, सपनीमा देख्याछु नजाती; आउँछौ आउँदैनौ…

🎶 Music 🎶 Music 🎶 Music 🎶
केटा: हेऽऽऽ मारीसके सबैले सास पनि, रोकिन्छ कि एक्कासि सास पनि; आउँछ्यौ आउँदिनौ…

सबैले सास पनि, रोकिन्छ कि एक्कासि सास पनि आउँछ्यौ आउँदिनौ…

केटी: हेऽऽऽ कहिले बन्द कहिले आँखा खुल्छ, अतालिन्छु एक्कासि मन पोल्छ; आउँछौ आउँदैनौ…

कहिले आँखा खुल्छ, अतालिन्छु एक्कासि मन पोल्छ; आउँछौ आउँदैनौ…

केटा: हेऽऽऽ गए मेरा ओंठ मुख सुक्दै, लाने भए मलाई शंख फुक्दै; आउँछ्यौ आउँदिनौ…

ओंठ मुख सुक्दै, लाने भए मलाई शंख फुक्दै; आउँछ्यौ आउँदिनौ…

केटी: हेऽऽऽ अन्न पानी छोड्याछु खानलाई, अब परान बेर छैन जानलाई; आउँछौ आउँदैनौ…

छोड्याछु खानलाई, अब परान बेर छैन जानलाई; आउँछौ आउँदैनौ…

COMMENTS