Download Free MP3 Karaoke of Yo Mayama Runa Naparos by Khuman Adhekari, Ramchandra Chand and Devi Gharti with Full Lyrics and Official Audio Song
![]() |
| Sing or Download Karaoke of Yo Mayama Runa Naparos by Khuman Adhikari, Ramchandra Chand, Bishnu Majhi and Devi Gharti |
Vocal/Singer(s): Khuman Adhikari, Ramchandra Chand and Devi Gharti
Melody: Kamal Khanal
Lyrics: Janaki Panta
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हेऽऽऽहे… ख्याल ठट्टामै गहिरियो माया जाल, छुट्नु परे के होला हाम्रो हाल; यो मायामा रुन नपरोस्…
हाम्रो माया कमलको फूल बनोस्, एकादेशको निर्माया कथा नबनोस् ।
ख्याल ठट्टामै गहिरियो माया जाल, छुट्नु परे के होला हाम्रो हाल; यो मायामा रुन नपरोस्…
हाम्रो माया कमलको फूल बनोस्, एकादेशको निर्माया कथा नब…;
हा हा… हाम्रो माया कमलको फूल बनोस्, एकादेशको निर्माया कथा नबनोस् ।
केटी: हेऽऽऽहे… कोमल मुटु नपरोस् दुखाउन, दैबले नि नसकोस् छुटाउन; यो मायामा रुन नपरोस्…

कोमल मुटु नपरोस् दुखाउन, दैबले नि नसकोस् छुटाउन; यो मायामा रुन नपरोस्…
हाम्रो माया कमलको फूल बनोस्, एकादेशको निर्माया कथा नब…,
हो… हो… हाम्रो माया कमलको फूल बनोस्, एकादेशको निर्माया कथा नबनोस् ।
~~~Music~~~Music~~~Music~~~
केटा: हा… यो दुनियाँ गएनी बाङ्गिदै, हाम्रो पिरती झाङ्गिदै; यो मायामा रुन नपरोस्…

यो दुनियाँ गएनी बाङ्गिदै, हाम्रो पिरती झाङ्गिदै; यो मायामा रुन नपरोस्…

केटी: हेऽऽऽहे… एकछिन तिमी नहुँदा साथमा, निश्सासिन्छ तर्पिन्छ यो आत्मा; यो मायामा रुन नपरोस्…

एकछिन तिमी नहुँदा साथमा, निश्सासिन्छ तर्पिन्छ यो आत्मा; यो मायामा रुन नपरोस्…

केटा: हेऽऽऽहे… खन्न खोज्लान् बैरीले जरो, हरेस् नखाई बनाए मन दरो; यो मायामा रुन नपरोस्…

खन्न खोज्लान् बैरीले जरो, हरेस् नखाई बनाए मन दरो; यो मायामा रुन नपरोस्…

केटी: हेऽऽऽहे… नझुकाओस् कतै केही बाधाले, ईर्ष्या गरून् कृष्ण र राधाले; यो मायामा रुन नपरोस्…

नझुकाओस् कतै केही बाधाले, ईर्ष्या गरून् कृष्ण र राधाले; यो मायामा रुन नपरोस्…

COMMENTS