Karaoke of Seto Ghoda Ye Hai Joda Gokul Raut and Parbati Karki

Download Free MP3 Karaoke of Seto Ghoda Ye Hai Joda Gokul Raut and Parbati Karki with Full Lyrics and Official Audio Song.

Karaoke of Seto Ghoda Ye Hai Joda Gokul Raut and Parbati Karki
Sing or Download Karaoke of Seto Ghoda Ye Hai Joda Gokul Raut and Parbati Karki
Karaoke Title: Seto Ghoda (सेतो घोडा…)
Singer(s): Gokul Raut and Parbati Karki
Lyrics/Music: Gokul Raut
Music Arranger: Purna Gurung

Sing Live Karaoke


Alternative Karaoke Download Links

Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.

Full Lyrics of Song

केटा: राम्रो पनि यहै जोडा लाखौँमा एकवटा, को छ होला म जस्तो राम्रो त;
राम्रो पनि यहै जोडा लाखौँमा एकवटा, को छ होला म जस्तो राम्रो त;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।
केटी: उमेर बैँस यहै जोर चढ्दै छ मन्द, मै पनि त कम छैन कोई भन्दा;
उमेर बैँस यहै जोर चढ्दै छ मन्द, मै पनि त कम छैन कोई भन्दा ।
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा: हिड्दै थिए यहै जोडा बाटोमा बाकुले, ह्याकुम ह्याकुम मै चले ह्यान्समले;
हिड्दै थिए यहै जोडा बाटोमा बाकुले, ह्याकुम ह्याकुम मै चले ह्यान्समले;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

केटी: लेख्छन् यहाँ यहै जोडा दिनका काट्ने गित, मैलाई हेर्दै कविले कविता;
लेख्छन् यहाँ यहै जोडा दिनका काट्ने गित, मैलाई हेर्दै कविले कविता;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा: स्वाको मलाई यहै जोडा लाको र खाको, मन पराउँछन् नजरले हिर्काको;
स्वाको मलाई यहै जोडा लाको र खाको, मन पराउँछन् नजरले हिर्काको;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

केटी: वरपर यहै जोडा देख्ने साक्षि छन्, मैलाई हेर्दै घुटुक्क थुक निल्छन्;
वरपर यहै जोडा देख्ने साक्षि छन्, मैलाई हेर्दै घुटुक्क थुक निल्छन्;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा: छोरो होस् त यहै जोडा मैजस्तो होस् रे, उदाहरण दिन्छन् रे गाउँकाले;
छोरो होस् त यहै जोडा मैजस्तो होस् रे, उदाहरण दिन्छन् रे गाउँकाले;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

केटी: कति लोभले यहै जोडा भुतुक्कै मरे, ओँठको लाली कतिले रिस गरे;
कति लोभले यहै जोडा भुतुक्कै मरे, ओँठको लाली कतिले रिस गरे;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा: बोली सके यहै जोडा भन्छन् के भा'को, बोली हो कि गोली हो मोराको;
बोली सके यहै जोडा भन्छन् के भा'को, बोली हो कि गोली हो मोराको;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

केटी: अचम्ममा यहै जोडा पर्या छु आफै, राम्री पनि के साह्रै राम्री मै;
अचम्ममा यहै जोडा पर्या छु आफै, राम्री पनि के साह्रै राम्री मै;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा: मैले जे जे यहै जोडा गरेनी राम्रो, माटो छोए सुन हुने हात हाम्रो;
मैले जे जे यहै जोडा गरेनी राम्रो, माटो छोए सुन हुने हात हाम्रो;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

केटी: मै मोरीले यहै जोडा संरक्षण पाको, बयान गरि साध्य नै नभाको;
मै मोरीले यहै जोडा संरक्षण पाको, बयान गरि साध्य नै नभाको;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा: मन चङ्गा झै यहै जोडा कुबेरझैँ धनमानी, मेरो भाग्यो कुलमैभो जन्मनी;
मन चङ्गा झै यहै जोडा कुबेरझैँ धनमानी, मेरो भाग्यो कुलमैभो जन्मनी;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

केटी: हाम्रो नि झन् यहै जोडा एक राज्य चलाको, जीम्बल बाको नामैले कहलाको;
हाम्रो नि झन् यहै जोडा एक राज्य चलाको, जीम्बल बाको नामैले कहलाको;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा: महादेवझैँ यहै जोडा सत्यमा छ भन्छन्, यो कलिको कृष्ण होस् तँ भन्छन्;
महादेवझैँ यहै जोडा सत्यमा छ भन्छन्, यो कलिको कृष्ण होस् तँ भन्छन्;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

केटी: बादलुमा यहै जोडा लुक्छे र आउछे, मलाई हेर्दै चन्द्रमा सर्माउँछे;
बादलुमा यहै जोडा लुक्छे र आउछे, मलाई हेर्दै चन्द्रमा सर्माउँछे;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।

~~~Music~~~Music~~~Music~~~

केटा+केटी: (बाह्रखरी यहै जोडा पढेकै हो हेर, कपुरी क राम्रो म भनेर;
बाह्रखरी यहै जोडा पढेकै हो हेर, कपुरी क राम्रो म भनेर;
सेतो घोडा यहै जोडा ओ कुरा छोड, मै पनि नि त कम्ती त काँ हो र ।)
केटा: मै पनि नि त कम्ती त काँ हो र…
केटी: मै पनि नि त कम्ती त काँ हो र…
केटा+केटी: मै पनि नि त कम्ती त काँ हो र

[Note: Due to typical ethnic words, we may happen to miss-spell the song lyrics. If you found such mistake please kindly suggest us via contact form or at [email protected]

COMMENTS

👇️ Karaoke Download Guide👇️
Name

Aadhunik Karaoke,106,Bhajan Karaoke,7,Buddhist Karaoke,1,Christian Karaoke,1,Classical Karaoke,5,Comedy Karaoke,1,Dashain Karaoke,12,Dohori Karaoke,107,Ethnic Karaoke,36,Female Karaoke,3,Filmy Karaoke,45,Fimly Karaoke,1,Folk Karaoke,135,Folk Pop Karaoke,13,Gazal Karaoke,34,Gurung Karaoke,24,Instrumental Karaoke,6,Jhyaure Karaoke,3,Kauda Karaoke,5,Limbu Karaoke,2,Magar Karaoke,4,Mashup Karaoke,1,Panche Baja Karaoke,1,Patriotic Karaoke,11,Pop Karaoke,81,Purbeli Karaoke,3,Rap Karaoke,6,Religious Karaoke,7,Remix Karaoke,8,Rock Karaoke,4,Roila Karaoke,1,Romantic Karaoke,7,Salaijo Karaoke,4,Tamang Karaoke,2,Teej Karaoke,23,Tihar Karaoke,11,
ltr
item
Karaoke Nepal - Free Audio Karaoke and Lyrics: Karaoke of Seto Ghoda Ye Hai Joda Gokul Raut and Parbati Karki
Karaoke of Seto Ghoda Ye Hai Joda Gokul Raut and Parbati Karki
Download Free MP3 Karaoke of Seto Ghoda Ye Hai Joda Gokul Raut and Parbati Karki with Full Lyrics and Official Audio Song.
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhUU5XDGagqX_ca5OqEloGA9nkIjn995SmPMdMvwo0_40HzMg0K4Lwg7N-qtYMOOzso9HD3b6rik54leCPC2miGEOoYlhG53M98F5Fdsscn3enNGAUEu5zylDjlRQZUvw2YINsAbawX_Fc/s640/Karaoke+of+Seto+Ghoda+Ye+Hai+Joda+Gokul+Raut+and+Parbati+Karki.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhUU5XDGagqX_ca5OqEloGA9nkIjn995SmPMdMvwo0_40HzMg0K4Lwg7N-qtYMOOzso9HD3b6rik54leCPC2miGEOoYlhG53M98F5Fdsscn3enNGAUEu5zylDjlRQZUvw2YINsAbawX_Fc/s72-c/Karaoke+of+Seto+Ghoda+Ye+Hai+Joda+Gokul+Raut+and+Parbati+Karki.jpg
Karaoke Nepal - Free Audio Karaoke and Lyrics
https://www.karaoke.com.np/2019/01/karaoke-of-seto-ghoda-ye-hai-joda-gokul-raut-and-parbati-karki.html
https://www.karaoke.com.np/
https://www.karaoke.com.np/
https://www.karaoke.com.np/2019/01/karaoke-of-seto-ghoda-ye-hai-joda-gokul-raut-and-parbati-karki.html
true
6963938159570910315
UTF-8
Loaded All Karaoke Not found any karaoke VIEW ALL More details Reply Cancel reply Delete Uploaded by Home PAGES KARAOKES View All MORE KARAOKE YOU MAY LIKE BY KARAOKE NEPAL GENRE COLLECTIONS SEARCH ALL KARAOKE Not found any karaoke (music track) match with your request. Please check your spelling and search using search button of our website. Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content