Download Free MP3 Karaoke of Roila Song Yeti Bani Sudhara by Pasupati Sharma and Rita Thapa Magar with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Roila Song Yeti Bani Sudhara by Pasupati Sharma and Rita Thapa Magar |
Vocal/Singer(s): Pasupati Sharma and Rita Thapa Magar
Lyrics: Pasupati Sharma
Artist: Pasupati Sharma and Rita Thapa Magar
Music: Pasupati Sharma
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
- Download Free Karaoke [Option I]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… यसै बोल्छ्यो चर्को चर्को बोल्ने हैनौ सुस्तै; यसै बोल्छ्यो चर्को चर्को बोल्ने हैनौ सुस्तै,
धेरै पछि भेट हुँदा नि तिम्रो बानी उस्तै; यति बानी सुधार…
अलि नक्कली छौ हेर्छौ आँखा जु'धार, यति बानी सुधार;

अलि नक्कली छौ हेर्छौ आँखा जु'धार, यति बानी सुधार ।
केटी: हे… म नि राम्रै बोल्थेँ होला, मोठो बोल्न थाले; म नि राम्रै बोल्थेँ होला, मोठो बोल्न थाले;
बल्ल बल्ल भेट हुँदा नि नि'वै खोज्छौ काले; तिम्रै बानी सपार…
अलि बैमानी छौ बोल्ने बाटो नपार, तिम्रै बानी सपार;

केटा: हे… पहिला पहिला भन्थेँ मैले, यही मगर्नी सहि छ;
कति राता गाला थिए, अब बुढी भइ'छ; गइ'छ तिम्रो उमेर…
मै राम्री हुँ भन्दै हिन्थ्यौ पै'ला घुमेर, गइ'छ तिम्रो उमेर;

मै राम्री हुँ भन्दै हिन्थ्यौ पै'ला घुमेर, गइ'छ तिम्रो उमेर ।
केटी: हे… लुरे यियौ दाउरे थियौ, भन्थेँ मैले कालू;
लुरे यियौ दाउरे थियौ, भन्थेँ मैले कालू;
कठै बरा बाहुनकोनी खुइलिए'छ तालु… तिम्लाई कल्ले भन्नेनी…
छैन लाउन खान यसै हिरो बन्नेनी तिम्लाई कल्ले भन्नेनी;

छैन लाउन खान यसै हिरो बन्नेनी तिम्लाई कल्ले भन्नेनी ।
केटा: हे… सुट नि लाइयो टाई नि लाइयो, ससुराली गइयो;
सुट नि लाइयो टाई नि लाइयो, ससुराली गइयो;
जति तालु खुइलिएनी, स्वास्नीको पोइ भैयो; तिम्ले बूढो पाइछैनौ…
हेरेनन् कि कोइले आफै नजर लाइ'छैनौ, तिम्ले बूढो पाइछैनौ;

केटी: हे… तिमी आफै भन्दै हिन्छौ, बिहे नगर भाइ'हो, त्यही गतिले हिड्न भन्दा किन बुढो चाइयो; मलाई भने फिरी छ…
बिहे गर्यौ तिम्ले तिम्लाई तिरिमिरी छ, मलाई भने फिरी छ;

बिहे गर्यौ तिम्ले तिम्लाई तिरिमिरी छ, मलाई भने फिरी छ ।
केटा: हे… तिमी बस बुढी कन्या, रुँदै जान्छ चोला,
तिमी बस बुढी कन्या, रुँदै जान्छ चोला,
अब त म बर्ष दिनमै बाउ नि बन्नी होला; तिम्लाई आन्टी भन्ने'छ…
छोरो पाउँछु मैले पढ्दै ठूलो बन्ने'छ, तिम्लाई आन्टी भन्ने'छ;

छोरो पाउँछु मैले पढ्दै ठूलो बन्ने'छ, तिम्लाई आन्टी भन्ने'छ ।
केटी: हे… यहिले पनि आ'का रैछौ, तीनसयको दौरा लाएर,
यहिले पनि आ'का रैछौ, तीनसयको दौरा लाएर,
के ख्वाएर पाल्छौ बरै, छोराछोरी पाएर; भोकमरीले सताउँछ…
सुको कमाई छैन छोरो रुन्छ अताउँछ, भोकमरीले सताउँछ;

सुको कमाई छैन छोरो रुन्छ अताउँछ, भोकमरीले सताउँछ ।
केटा: हे… तीस हजारको जागिर खा'छु, पाल्छु हँसाई हँसाई;
तीस हजारको जागिर खा'छु, पाल्छु हँसाई हँसाई;
श्रीमतीलाई घुम्न लान्छु, पल्सर बाइकमा बसाई; भन्छु छोरो जाउँ हि'न…
के खानलाई मन छ मम हो कि चाउमिन, भन्छु छोरो जाउँ हि'न;

के खानलाई मन छ मम हो कि चाउमिन, भन्छु छोरो जाउँ हि'न ।
केटी: हे… एउटा साइकल छैन ब'रा, पल्सरको धाक लाउँछौ;
एउटा साइकल छैन ब'रा, पल्सरको धाक लाउँछौ;
मीठो खान पर्यो भने, मेरै घरमा आउँछ; फुर्ती मात्रै लाउने हो…
बूढो हुँदै गयौ फुर्ती मात्रै लाउने हो, कहिले बुद्वि आउने हो;

बूढो हुँदै गयौ फुर्ती मात्रै लाउने हो, कहिले बुद्वि आउने हो ।
केटा: हे… बुझ्नेले त बुझिहाल्छन्, गफै लाएपनि;
बुझ्नेले त बुझिहाल्छन्, गफै लाएपनि;
मैलै मासु भुटि आउँछु, खानै आए पनि; बस्छौ गुन्द्रक पका'र;
तिम्रो कमाई के छ हुँदैन हो छ'कार, बस्छौ गुन्द्रक पका'र;

तिम्रो कमाई के छ हुँदैन हो छ'कार, बस्छौ गुन्द्रक पका'र ।
केटी: हे… अझै मेरो कमाई सोध्छौ, केले बुद्धि फिर्नी;
पचास हजार लगेकाछौ, कहिले हो र तिर्नी; अब मेरो रिन तिर…
यसो फर्क कान्छा ति पुराना दिनतिर, अब मेरो रिन तिर;

यसो फर्क कान्छा ति पुराना दिनतिर, अब मेरो रिन तिर ।
केटा: हे… तिमीसंग पैसा माग्दिनँ मैले परेपनि मर्न, कहिले देखि सिक्यौ तिम्ले दुई नम्बरी गर्न; तमसुक देखाउ रिन भए…
पैसा ले भनेको मेरो कुनै दिन भए, तमसुक देखाउ रिन भए;

पैसा ले भनेको मेरो कुनै दिन भए, तमसुक देखाउ रिन भए ।
केटी: हे… एकै लाखै ले भन्याथ्यौ, दिइनँ मैले धन्न;
एकै लाखै ले भन्याथ्यौ, दिइनँ मैले धन्न;
अझै तिम्लाई लाज लाग्दैनँ, तमसुक देखाउ भन्न; लाज पचाउन जानेको…
हितैको साथ थिँदै थिइन यस्तो मानेको, लाज पचाउन जानेको;

हितैको साथ थिँदै थिइन यस्तो मानेको, लाज पचाउन जानेको ।
केटा: हे… नलिएको पैसा पनि दिन पर्ने अरे; यस्ती जाबो बेइज्जतीको किन संगत गरेँ; अब संगत गरिनँ…
कान समाएँ मैले अब छेउमै परिनँ, अब संगत गरिनँ;

कान समाएँ मैले अब छेउमै परिनँ, अब संगत गरिनँ ।
केटी: हे… किन गर्थ्यौ संगत अब, खोजेकाछौ तर्किनँ;
किन गर्थ्यौ संगत अब, खोजेकाछौ तर्किनँ;
मलाई जस्तै ढाँटी ढाँटी, काठमाडौं मै घर किन, तिम्लाई कति रमाइलो…
दुखले कमाउँदा दिनै हुन्छ घमाइलो, तिम्लाई कति रमाइलो;

दुखले कमाउँदा दिनै हुन्छ घमाइलो, तिम्लाई कति रमाइलो ।
केटा: हे… हुने नहुने कुरा गर्छ, छ कुरो चाईँ पाको;
हुने नहुने कुरा गर्छ, छ कुरो चाईँ पाको;
यहीँ बानीले हो साथी हो यल्ले पोइ नपाको; अझै बानी सुधार…
अलि बैमानी छौ, बोल्छौ बानी सुधार अझै बानी सुधार;

अलि बैमानी छौ, बोल्छौ बानी सुधार अझै बानी सुधार ।
केटी: हे… थुतुनो नि कालो तिम्रो, मन नि रैछ कालो;
थुतुनो नि कालो तिम्रो, मन नि रैछ कालो;
मेरो पचास खायौ खायौ, अब कसको पालो; को आउने हो रिन दिन…
कस्लाई ठगौं भनी डुल्छौ तिमी दिनदिन, को आउने हो रिन दिन;

कस्लाई ठगौं भनी डुल्छौ तिमी दिनदिन, को आउने हो रिन दिन ।
केटा: हे… नत हुने हातै हाल्न, नत हुने कुट्न;
नत हुने हातै हाल्न, नत हुने कुट्न;
तिमी आफै पल्क्यारै'छौ सोझा साझा लुट्न; पैसा लुट्न पल्केकी…
मलाई त सक्दिनौ अन्त काँ छौ सल्केकी, पैसा लुट्न पल्केकी;

मलाई त सक्दिनौ अन्त काँ छौ सल्केकी, पैसा लुट्न पल्केकी ।
केटी: हे… ब्यापार बिजनेस गर्छु कान्छा, तिमी जस्तो हैन;
ब्यापार बिजनेस गर्छु कान्छा, तिमी जस्तो हैन;
दुनियाँलाई लुटिलुटि, खान पर्याछैन; मेरो आफ्नो कमाई छ…
तिम्लाई थाहै होला के गरेर रमाइछ, मेरो आफ्नै कमाई छ;

तिम्लाई थाहै होला के गरेर रमाइछ, मेरो आफ्नै कमाई छ ।
केटा: हे… तिम्रो बानी रैछ कान्छि अप्ठ्यारोमा पार्ने,
तिम्रो बानी रैछ कान्छि अप्ठ्यारोमा पार्ने,
फकाई फकाई भिरमा लाने, घुच्याएर मार्ने; खत्रा रै'छ बानी त…
मैले सोंच्याथिएँ सोझी होलिन् नानी त, खत्रा रै'छ बानी त;

मैले सोंच्याथिएँ सोझी होलिन् नानी त, खत्रा रै'छ बानी त ।
केटी: हे… नभनेको कुरा मान्छौ, न त डराउने हो;
नभनेको कुरा मान्छौ, न त डराउने हो;
बोल्दा बोल्दै मुखै दुख्यो, कति कराउने हो; आफ्नै जीवन सपार…
अब केई भन्दिनँ मलाई भन्ने नपार, आफ्नै जीवन सपार;

अब केई भन्दिनँ मलाई भन्ने नपार, आफ्नै जीवन सपार ।

COMMENTS