Download Free MP3 Karaoke of Euta Keti Pam by Khuman Adhikari and Uma Giri with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Euta Keti Pam by Khuman Adhikari and Uma Giri |
Vocal/Singer(s): Khuman Adhikari and Uma Giri
Lyrics: Surya Neupane
Music: Khuman Adhikari
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
- Download Free Karaoke [Option I]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: झल्को आउँछ छिन छिनमा निकै, माया लाउँछ दुइटाकै उत्तिकै; एउटी केटी पाम…
तिनलाई रोजौं कि, मैले उनलाई रोजौं कि; दुईजनैले मलाई मन पराउँछन्ऽऽऽ लौ न कता जाम ।
झल्को आउँछ छिन छिनमा निकै, माया लाउँछ दुइटाकै उत्तिकै; एउटी केटी पाम…

मत लौन कता जाम… ए! मत लौन कता जाम?
केटी: फोन गरेर सताउँथे छिनका छिन, दुइटासितै भेटेथेँ एकैछिन, एउटा केटो पाम…

फोन गरेर सताउँथे छिनका छिन, दुइटासितै भेटेथेँ एकैछिन, एउटा केटो पाम…

~~~Music~~~Music~~~Music~~~
केटा: एउटी अग्ली एउटी चाईँ होँचै हुन, अब मैले रोज्ने चाई को चाईँ हुन्; एउटी केटी पाम…

एउटी अग्ली एउटी चाईँ होँचै हुन, अब मैले रोज्ने चाई को चाईँ हुन्; एउटी केटी पाम…

केटी: यति विधि के माया गर्दा हुन, के देखेर मै माथि मर्दा हुन्; एउटी केटो पाम…

यति विधि के माया गर्दा हुन, के देखेर मै माथि मर्दा हुन्; एउटी केटो पाम…

केटा: दुइटा मायाँ के लाउनु जानजान, एउटै सिरक दुइतिर तानातान, एउटी केटी पाम…

दुइटा मायाँ के लाउनु जानजान, एउटै सिरक दुइतिर तानातान, एउटी केटी पाम…

केटी: मै छु जस्तो लाको छ सध्य त, एउटै रोज दुइजना मध्य त; लौन कता जाम;

मै छु जस्तो लाको छ सध्य त, एउटै रोज दुइजना मध्य त; लौन कता जाम;

COMMENTS