Download Free MP3 Aakashma Udchhan Plane by Purnima Lama and Nabaj Pyasi with Full Lyrics and Official Audio Song.
Aakashma Udchhan Plane by Purnima Lama and Nabaj Pyasi |
Artist/Vocal: Purnima Lama / Nabajaj Pyasi
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song (Female Version)
आकाशमा उड्छन पिलेन, धर्तीमा गुड्छन् गाडी;

जाँदैछौ खाडी मुलुक हेऽऽऽ मेरा पियारा, आफ्नै घर गाउँ छाडी ।

हो… हो… आफ्नै घर गाउँ छाडी ।
आकाशमा उड्छन पिलेन, धर्तीमा गुड्छन् गाडी…
🎶 Music 🎶 Music 🎶 Music 🎶
छाडी गयौ एक्लो पारी, बिरानो त्यो ठाउँमा;

रुँदै दिन कऽऽऽसरी कटाउनु, सम्झेर घर गाउँमा ।

हो… हो… सम्झेर घर गाउँमा ।

सुख हुन्छ कि दुख, आफैलाई थाहा छैन;
सुख हुन्छ कि दुख, आफैलाई थाहा छैन;
के लेख्यो भाविले भाग्यमा;
सबै दिन काऽऽऽटेछु पियारा, टुहुरी भेषैमा;
आकाशमा उड्छन् पिलेन, धर्तीमा गुड्छन् गाडी ।
जाँदैछौ खाडी मुलक, हे मेरा पियारा आफ्नै देशलाई छाडी;
होऽऽऽ आफ्नै नेपाललाई छाडी…

Full Lyrics of Song (Male Version)
आकाशमा उड्छन् पिलेन, धर्तीमा गुड्छन् गाडी;

जाँदैछु खाडी मुलक, हे मेरा पियारी… आफ्नै गाउँघर छाडी;

होऽऽऽ आफ्नै गाउँघर छाडी…
आकाशमा उड्छन् पिलेन, धर्तीमा गुड्छन् गाडी ।
🎶 Music 🎶 Music 🎶 Music 🎶
सुख हुन्छ कि दुख, आफैलाई थाहा छैन;
सुख हुन्छ कि दुख, कसैलाई थाहा छैन;
के लेख्यो भाविले भाग्यमा, सम्झेर घर गाउँमा;
के लेख्यो भाविले भाग्यमा, सम्झेर घर गाउँमा;
आकाशमा उड्छन् पिलेन, धर्तीमा गुड्छन् गाडी ।
🎶 Music 🎶 Music 🎶 Music 🎶
पिडैमा जिन्दगी बित्छ, यो बिरानो ठाउँमा;
पिडैमा जिन्दगी बित्छ, यो बिरानो ठाउँमा;
नरिनु आऽऽऽमा नरुनु प्यारी; सम्झेरै गाउँ घरमा;
नरिनु आऽऽऽमा नरुनु प्यारी; सम्झेरै गाउँ घरमा;
आकाशमा उड्छन् पिलेन, धर्तीमा गुड्छन् गाडी ।
जाँदैछु खाडी मुलक, हे मेरा पियारी… आफ्नै देश छाडी;
होऽऽऽ आफ्नै नेपाल छाडी…

COMMENTS