Download Free MP3 Karaoke of Timle Maya Garna Khojda Maile Maya Garna Sakina with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Timle Maya Garna Khojda Maile Maya Garna Sakina |
Karaoke Title: Timle Maya Garna Khojda, Maile Maya Garna Sakina (तिम्ले माया गर्न खोज्दा, मैले मायाँ गर्न सकिनँ…)
Artist/Singer(s): Sanjeevani
Genre: Aadhunik, Gazal
Artist/Singer(s): Sanjeevani
Genre: Aadhunik, Gazal
Lyrics/Music: Yam Baral
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
- Download Free Karaoke [Option I]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
उँ… हुँ… हुँ…, ओ… ओ… अो…, हो… हो… हो…
तिम्ले मायाँ गर्न खोज्दा, मैले मायाँ गर्न सकिनँ;
होऽऽऽ तिम्ले मायाँ गर्न खोज्दा, मैले मायाँ गर्न सकिनँ;
एउटै बाटो हिँड्दा पनि, तिम्रो छेउमा सर्न सकिनँ,
एउटै बाटो हिँड्दा पनि, तिम्रो छेउमा सर्न सकिनँ ।
~~~Music~~~Music~~~Music~~~
खुसी मात्रै बाँडौ भने, पीडा पनि पोखिन्छ कि,
ओऽऽऽहो… खुसी मात्रै बाँडौ भने, पीडा पनि पोखिन्छ कि,
मनको पीडा मनमै रह्यो, आँशु बनी झर्न सकिनँ;
मनको पीडा मनमै रह्यो, आँशु बनी झर्न सकिनँ ।
~~~Music~~~Music~~~Music~~~
दुई मुटुको मिलन हुनु, संगम नै हो जस्तो लाग्छ;
ओऽऽऽहो… दुई मुटुको मिलन हुनु, संगम नै हो जस्तो लाग्छ;
आफ्नै मुटु चिरा पारी तिम्रै अघि मर्न सकिनँ,
आफ्नै मुटु चिरा पारी तिम्रै अघि मर्न सकिनँ ।
तिम्ले मायाँ गर्न खोज्दा, मैले मायाँ गर्न सकिनँ;
होऽऽऽ तिम्ले मायाँ गर्न खोज्दा, मैले मायाँ गर्न सकिनँ;
एउटै बाटो हिँड्दा पनि, तिम्रो छेउमा सर्न सकिनँ,
एउटै बाटो हिँड्दा पनि, तिम्रो छेउमा सर्न सकिनँ ।
COMMENTS