Download Free MP3 Karaoke of Ke Yo Mayo Ho Aaja Malai Kasto Bhayeko by B-Eight with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Ke Yo Mayo Ho Aaja Malai Kasto Bhayeko by B-Eight |
Artist/Singer: B-Eight
Karaoke Version: Hip Hop / Rap
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
Full Lyrics of Song
के यो माया हो? आज मलाई यो के भएको?
कस्तो नौलो आभाश हो? आफैमा हरौछु म ।
के यो माया हो? आज मलाई यो के भएको?
के भ'नु म तिमीलाई नै,
सोधी रहन्छु खोजि रहन्छु तिम्रै बारेमा ।
~~~~~~~~Rap~~~~~~~~
[गट्ठे! यो के भो? मेरो मनको काम फत्ते भो,
सत्य हो मेरो हालत प्रेमीको दुरुस्त भो,
पिरती कै गीत किन गुन्गुनौना थाल्छु म,
यो भन्दा अनौठो सुन्ला तर उनकै सोचमा व्यस्ता छु म,
आस्चर्य लाग्छ आज देख्दा आफ्नै स्वभाव,
बदलिदै गएका यी बनि सबै उनकै प्रभाव,
अभावमा उनको फेरी मेरो मन हुन्छ खिन्न,
फरक लाग्छ सबै कुरा आज सबै भिन्न,
चलचित्रको दृश्यमा झैँ स्लो मोसन म छैन,
तर अनुभवी प्रेमीले भनेका कुरा नभाको पनि हैन,
दोहोरिएर अाउँछ भन्थे एउतै मान्छेको सोच,
बिसिष्ठ श्रेणीको यो पलामा बिर्सिन्छन रे सबै थोक,
महसुस गर्दैछु आफै भित्र यी परिवर्तन,
नौलो छ आभाष खुसि डर उत्साहको मिश्रण,
आत्तेको मेरो मन छ उ खोज्दछ अरच्याँ ।]
के यो माया हो? आज मलाई यो के भएको?
कस्तो नौलो आभाश हो? आफैमा हरौछु म,
के यो माया हो? आज मलाई यो के भएको?
के भानु म तिमीलाई नै,
सोधी रहन्छु खोजि रहन्छु तिम्रै बारेमा ।
~~~~~~~~Rap~~~~~~~~
[हराइ बस्छु उनकै सम्झनामा आज भोलि, के भयो मलाई,
निन्द्रा छैन यी आँखा म बस्छु म सधै टोलाई,
खै के भो मलाई कल्पनाको संसार म,
ब्यस्तछु; सोच्दछु; खोज्दचु केवल उनलाई,
सायद मायाको जालमा फसेकी पलायो यो मन म खुसि,
मायाको रंगमा डुबि बस्छु यो संसार भुली,
अब कसरी सम्हालु पागल यो मन फेरी,
धड्किन छ उनकै नाम लिई आशाको किरण बनि,
आइदिइन् यो जीवनमा मुस्कानले छाइदिइन्,
मेरा हरेक बिहान सुनौलो बनाइ दिइन्,
आज मायाकै गीत गुन्गुनाउँछ याे मन अनि,
दर्पण म हेर्छु देख्छु उनकै आकृतिको चित्रण,
के यो माया हो? उनकै सपना प्यारो भो,
बर्णन गर्न गारो भो नौलो त्यो आभाष उनको,
नशालु हेरेको गैराही म दुबेछु म,
एकान्तमा बसी फेरी आफैलाई सोध्छु म ।]
के यो माया हो? आज मलाई यो के भएको?
कस्तो नौलो आभाश हो? आफैमा हरौछु म,
के यो माया हो? आज मलाई यो के भएको?
के भानु म तिमीलाई नै,
सोधी रहन्छु खोजि रहन्छु तिम्रै बारेमा ।
के यो माया हो? आज मलाई यो के भएको?
कस्तो नौलो आभाश हो? आफैमा हरौछु म,
के यो माया हो? आज मलाई यो के भएको?
के भानु म तिमीलाई नै,
सोधी रहन्छु खोजि रहन्छु तिम्रै बारेमा ।
COMMENTS