Download Free MP3 Karaoke of Kabhre Darim Bot by Ramji Khand and Karolina Maya Tamang with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Kabhre Darim Bot by Ramji Khand and Karolina Maya Tamang |
Artist/Singer(s): Ramji Khand and Karolina Maya Tamang
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option VII]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हुँ… हुन्छ भेट निधारमा छ भने, निधारमा छ भने;
यो कालेले बिर्सेछ नभने, काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)
तिम्रै झल्को आइरने, मुटु यसै खाइरने; तिम्रै हो राजकुमार नदेउ मनमा चोट ।
निधारमा छ भने, निधारमा छ भने;

ओए… तिम्रै हो राजकुमार नदेउ मनमा चोट ।
केटी: हा… तिम्री नभई जिउनको के छ सार, जिउनको के छ सार;
तिमी नै रोग तिमी नै उपचार, काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)
तिम्रै झल्को आइरने, मुटु यसै खाइरने; ज्यानकै हो कुमारी मनमा नदेउ चोट ।
जिउनको के छ सार, जिउनको के छ सार;

होय… ज्यानकै हो कुमारी मनमा नदेउ चोट ।
~~~Music~~~Music~~~Music~~~
केटा: हुँ… जब तिम्ले खोल्छौ ती नयन, खोल्छौ ती नयन;
नसम्झी त तिम्लाई दिन गएन, काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)

खोल्छौ ती नयन, खोल्छौ ती नयन;

तिम्रै हो राजकुमार नदेउ मनमा चोट ।
केटी: हा… शिरको फूल भुँई कहिल्यै नझरोस्, भुँई कहिल्यै नझरोस्; तिरर भै छुटाउन नपरोस्, काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)

भुँई कहिल्यै नझरोस्, भुँई कहिल्यै नझरोस्; तिरर भै छुटाउन नपरोस्, काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)

केटा: तिमी कुलो हिउँदको खेत हुम्ला, हिउँदको खेत हुम्ला; काले भेटे आउ त्यतै भेटम्ला; काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)

हिउँदको खेत हुम्ला, म हिउँदको खेत हुम्ला;
काले भेटे आउ त्यतै भेटम्ला; काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)

केटी: हा… यति मायाँ कालेको लाछैन, मायाँ कालेको लाछैन, बुझ्छु मायाँ देखनै पाछैन; काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)
कालेको लाछैन, मायाँ कालेको लाछैन, बुझ्छु मायाँ देखनै पाछैन; काभ्रे दारिम बोट… (बोट… बोट… बोट…)

COMMENTS