Download Free MP3 Karaoke of Mardale Ante Barsha Din Bhanchhan, Kanchhi He Kanchhi, Banjho Khetma, Chatta Rulam, Tarako Bichma, Teri Kaali Aankhiyose, Oh Karam Khuda He, Ma Yesto Git Guchhu Mashup 8 in One with Full Lyrics and Official Audio Song
Karaoke Title: Mardale Ante Barsha Din Bhanchhan (मर्दले आँटे बर्ष दिन भन्छन्…), Kanchhi He Kanchhi (कान्छी हे कान्छि…), Banjho Khetma (बाझो खेतमा…), Chatta Rulam (चट्ट रुमाल…), Tarako Bichma (ताराको बिचमा), Teri Kaali Aankhiyose (तेरी काली आँखियोसे…), Oh Karam Khuda He (ओ करम खुदाया हे…), Ma Yesto Git Guchhu (म यस्तो गीत गाउँछु…)
Vocal/Singer: Laxman Shrestha, Bikram Rana Magar
Lyrics: Collection
Music: Collection
Album: Mashup Song
Genre: Mashup Song, Mixed Song, Nepali Hindu Mashup

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
हे… मर्दले आटेनी बर्ष दिन भन्छन्, आइमाइले आटे एकैछिन्ऽऽऽ रे,
म धाउन लागेको दुई बर्ष पुग्यो नि, तिमीले आँट्ने कुन दिनऽऽऽ रे ।
+
कान्छी हे कान्छिऽऽऽ… कान्छी हे कान्छी…ऽऽऽ
कान्छी हे कान्छि! ए… कान्छीको हित बोलन, हे मनको कुरा खोलन;
म मादल घनघन घन्काउँला… तिमी जुरेली जस्तै नाचन ।

~~~Mashup Break Music~~~
तिमी हामी यसरी भेटभाको दिन, सङ्लो मन साह्रै नै धमिलो किन;
बाझो खेतमा छड्के सलाम छ मायाँलाई पहिलो भेटमा ।

चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा, एऽऽऽई…
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा;
माफी हुन्छ क्या मालुम मायाँको गल्तीमा,
माफी हुन्छ क्या मालुम मायाँको गल्तीमा ।
~~~Mashup Break Music~~~
ताराको बिचमा चन्द्रमालाई देखेँ, पूर्णिमाको रुपमा तिमीलाई भेटेँ;

लुकाएर राख है तिम्रो मुहार, लाग्ला तिमीलाई कसैको नजर;
म तिमीलाई पक्कै लैजान्छु, म घरमा जन्ती ले'राउँछु,
म तिमीलाई आफ्नो बनाउँछु, म तिम्लाई डोरी चढाउँछु;
म तिमीलाई पक्कै लैजान्छु, म तिमीलाई पक्कै लैजान्छु ।
~~~Mashup Break Music~~~
तेरी काली आँखियोसे, जिन्द मेरी जागे; धड्कन से तेज दौढु, सपना से आगे ।
अब जा लुट् जाय, ए जाह छुट जाए; संग प्यार रहे, मे रहुँ या ना रहुँ ।
सज्दा…, तेरा सज्दा, दिन रेन करु; नाही चेन करुँ ।

ओ करम खुदाया हे, जुजे मेने जो पाया हे;
तुज पे मर् के हि तो, मुझे जिना आया हे ।
ओ तेरे संग यारा, खुश रंग बहारा;
तु रात दिवानी, मे जर् द सितारा ।
ओ तेरे संग यारा, खुश रंग बहारा;
मेँ तेरो हो जाउँ, जो तु कर् दे इसारा ।
~~~Mashup Break Music~~~
म यस्तो गीत गाउँछुऽऽऽ, जुन प्रेम गित बनोस्,
हर माया गर्ने जोडीलेऽऽऽ, आफ्नै गित भनोस्,
राम्रा राम्रा सपना होस् त्यहाँ, मिठा मिठा विपना होस् त्यहाँ;
दुई मुटु एक धड्कन् हुन्छन् जऽऽऽहाँ…
नियालेर मेरो आँखामा हेर, जहाँ पाउँछौ आफ्नै चित्र;
सजाइसक्याछु मैले तिमीलाई, मेरो यो मुटु भित्र ।

COMMENTS