Download Free MP3 Karaoke of Yo Mobile off Gareko Chhu by Ramji Khand and Tika Pun with Full Lyrics and Official Audio Song
![]() |
| Sing or Download Karaoke of Yo Mobile off Gareko Chhu by Ramji Khand and Tika Pun |
Karaoke Title: Yo Mobile off Gareko Chhu (यो मोबाइल अफ गरेको छु…)
Lyrics/Music: Nabaraj Gautam
Vocal: Ramji Khand/Tika Pun
Audio/Video: Lila Music Pvt. Ltd.
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केटा: चिठी लेख्ने जमनै हराए, तिम्लाई सम्झि रोएर कयाएँ; यो मोबाइल अफ गरेको छु…
मेरो अर्को नंबरमा फोन गर साथीसंग गफ गरेको छु ।
चिठी लेख्ने जमनै हराए, तिम्लाई सम्झि रोएर कयाएँ; यो मोबाइल अफ गरेको छु…
(मेरो अर्को नंबरमा फोन गर साथीसंग गफ गरेको छु ।)२
केटी: मलाई पनि सम्झाना धेरै भो, फोन बिग्रियो हेरेको हेर्यै भो; यो मोबाइल अफ गरेकी छु…
मेरो अर्को नंबरमा फोन गर्नु आमासंग गफ गरेको छु ।
मलाई पनि सम्झाना धेरै भो, फोन बिग्रियो हेरेको हेर्यै भो; यो मोबाइल अफ गरेकी छु…
(मेरो अर्को नंबरमा फोन गर्नु आमासंग गफ गरेको छु ।)२
~~~Music~~~Music~~~Music~~~
केटा: मेरो सानू छिनेको कम्मर छ, तिम्रा लागि दुईवटा नम्बर छु; मेरो अर्को नंबरमा फोन गर्नु फुपूसंग गफ गरेकी छु ।
मेरो सानू छिनेको कम्मर छ, तिम्रा लागि दुईवटा नम्बर छु; यो मोबाइल अफ गरेको छु…
(मेरो अर्को नंबरमा फोन गर भाउजुसंग गफ गरेको छु ।)२
केटी: हिजो मात्रै किनेर ल्याएछु, मैले पनि छुट्टै सिम छुट्टाइछु; यो मोबाइल अफ गरेको छु…
मेरो अर्को नंबरमा फोन गर्नु फुपूसंग गफ गरेकी छु ।
हिजो मात्रै किनेर ल्याएछु, मैले पनि छुट्टै सिम छुट्टाइछु; यो मोबाइल अफ गरेको छु…
(मेरो अर्को नंबरमा फोन गर्नु फुपूसंग गफ गरेकी छु ।)२
~~~Music~~~Music~~~Music~~~
केटा: अर्को नंबर राख्नलाई मन लाए, राखेपनि सुचना गराए; यो मोबाइल अफ गरेको छु…
मेरो अर्को नंबरमा फोन गर्नु बहिनीसंग गफ गरेकी छु ।
अर्को नंबर राख्नलाई मन लाए, राखेपनि सुचना गराए; यो मोबाइल अफ गरेको छु…
(मेरो अर्को नंबरमा फोन गर्नु बहिनीसंग गफ गरेकी छु ।)२
केटी: हिजसम्म ठिकठिकै थियो, पानी पस्यो खियाले बिग्रियो; यो मोबाइल अफ गरेको छु…
मेरो अर्को नंबरमा फोन गर्नु दिदीसंग गफ गरेकी छु ।
हिजसम्म ठिकठिकै थियो, पानी पस्यो खियाले बिग्रियो; यो मोबाइल अफ गरेको छु…
(मेरो अर्को नंबरमा फोन गर्नु दिदीसंग गफ गरेकी छु ।)२
~~~Music~~~Music~~~Music~~~
केटा: कि सम्झना कि भेट्न आए, मलाई पनि रु एक सय मलाई नि पठाए: यो मोबाइल अफ गरेको छु…
मेरो अर्को नंबरमा फोन गर्नु भाउजुसंग गफ गरेकी छु ।
कि सम्झना कि भेट्न आए, मलाई पनि रु एक सय मलाई नि पठाए: यो मोबाइल अफ गरेको छु…
(मेरो अर्को नंबरमा फोन गर्नु भाउजुसंग गफ गरेकी छु ।)
केटी: एकएक सय रुपैयाँ भरम्ला, सबै कुरा त्यसबाटै गरम्ला; यो मोबाइल अफ गरेको छु ।
(मेरो अर्को नंबरमा फोन गर्नु फुपूसंग गफ गरेकी छु ।)२
एकएक सय रुपैयाँ भरम्ला, सबै कुरा त्यसबाटै गरम्ला; यो मोबाइल अफ गरेको छु ।
(मेरो अर्को नंबरमा फोन गर्नु फुपूसंग गफ गरेकी छु ।)२

COMMENTS