Download Free MP3 Karaoke of Deusire Song Rato Mato Chiplo Bato by Bimal Baral with Full Lyrics and Official Audio Song
Sing or Download Karaoke of Deusire Song Rato Mato Chiplo Bato by Bimal Baral |
Karaoke Title: Rato Mato Chiplo Bato (रातो माटो चिप्लो बाटो…)
Artist/Singer: Bimal Baral
Album: Jhumke Bulaki
Lyrics: Bimal Baral
Music: Bimal Baral
Arrange: Sawan Dev Shrestha
Artist/Singer: Bimal Baral
Album: Jhumke Bulaki
Lyrics: Bimal Baral
Music: Bimal Baral
Arrange: Sawan Dev Shrestha
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
SING KARAOKE ONLINE
रातो माटो चिप्लो बाटो, लड्दै पड्दै अंधेरी रातमा;
देउसी खेल्दै आयौँ हामी, घिनताङ मादल बजाउँदै साथमा;
खिलिमिली बिजुली फुलको मालामा, दियो र बत्ती उज्यालो माटोको पालमा;
खिलिमिली बिजुली फुलको मालामा, दियो र बत्ती उज्यालो माटोको पालमा ।
आहै झिलिमिली झिलिमिली - देउसिरे,
आहै के को झिलिमिलोि - देउसिरे,
आहै फूलको झिलिमिली - देउसिरे,
आहै बत्तीको झिलिमिली - देउसिरे,
आहै भन मेरो भाइहो - देउसिरे,
आहै राम्ररी भन - देउसिरे,
आहै स्वर मिलाइकन - देउसिरे,
आहै भन न भन - देउसिरे,
आहै लोलि मिलाई - देउसिरे,
आहै बोली मिलाई - देउसिरे,
आहै भट्याउनेको - देउसिरे,
आहै स्वरै ढाकी - देउसिरे,
आहै बजाउनेको - देउसिरे,
आहै बाजै ढाकी - देउसिरे,
आहै देउसिरे भन - देउसिरे,
आहै देउसिरे भन - देउसिरे… ।
~~~Music~~~Music~~~Music~~~
बर्ष दिनमा आउने चाड, रीतिरिवाज संस्कृति जोगाउँदै;
हजुरको आगनीमा, छमछम नाची देउसी भैलो गाउँदै;
सयपत्री मखमली बारी छ घमाइलो, चेलिबेटीले दाजुभाइलाई पुजेकै रमाइलो;
सयपत्री मखमली बारी छ घमाइलो, चेलिबेटीले दाजुभाइलाई पुजेकै रमाइलो ।
आहै रातो माटो - देउसिरे,
आहै चिप्लो बाटो - देउसिरे,
आहै लोड्दै पड्दै - देउसिरे,
आहै आइपुग्यौँ हामी - देउसिरे,
आहै हामी त्यसै - देउसिरे,
आहै आएका हैनौं - देउसिरे,
आहै बलीमा राजको - देउसिरे,
आहै रुपमा हुँदा - देउसिरे,
आहै कालो राती - देउसिरे,
आहै हटाउन - देउसिरे,
आहै देउसी खेल्दै - देउसिरे,
आहै आयौं हामी - देउसिरे,
आहै बर्ष दिनको - देउसिरे,
आहै चाडपर्व - देउसिरे,
आहै मनाउँदै - देउसिरे,
आहै आयौं हामी - देउसिरे,
~~~Music~~~Music~~~Music~~~
यो घरका घरबेटी बा, हँसिलो अनि मनका धनी;
छोराछोरी जस्तै सोँच्ला, पग्लिएला आमाको मन पनि;
अछेता दियो नाङ्लमा सेलरोटी तातो छ, दक्षिणा पनि हेर न धेरै नै आको छ;
अछेता दियो नाङ्लमा सेलरोटी तातो छ, दक्षिणा पनि हेर न धेरै नै आको छ ।
आहै यो घरका - देउसिरे,
बाआमाको - देउसिरे,
सयमा बर्ष - देउसिरे,
आहै आयु हओस् - देउसिरे,
आहै ढुङ्गा छुँदा - देउसिरे,
आहै द्रब्य हओस् - देउसिरे,
आहै माटो छुँदा - देउसिरे,
आहै अन्नै हओस् - देउसिरे,
आहै यसै घरमा - देउसिरे,
आहै लक्ष्मीले - देउसिरे,
आहै बासै गरून् - देउसिरे,
आहै बासै गरून् - देउसिरे,
आहै यो घरमा - देउसिरे,
आहै सधैँ भरी - देउसिरे,
आहै सुख शान्ती छाओस् - देउसिरे,
आहै शान्ती छाओस् - देउसिरे,
आहै लेकको मानी - देउसिरे,
आहै औलको मानी - देउसिरे,
आहै आसिक दिन - देउसिरे,
आहै एकछिन जाने - देउसिरे,
आहै देउसीको आषिष - देउसिरे,
आहै लागि जाओस् - देउसिरे ।
COMMENTS