Download Free MP3 Barsha ra Dinma Aaune Dashain ra Tihar by Binod Gurung and Kiran Gajmer with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Barsha ra Dinma Aaune Dashain ra Tihar by Binod Gurung and Kiran Gajmer |
Lyrics: Agom Gurung
Music: Kiran Gajmer
Arrange: Kamal Rai
Singer(s): Binod Gurung and Kiran Gajmer
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
बर्ष र दिनमा आउने… दशैँ र तिहार,
बर्ष र दिनमा आउने… दशैँ र तिहार;
आफू त परदेशी… आफू त परदेशी,
नछुटाउ परदेशी… नछुटाउ परदेशी
खाली भोक निधार, खाली भोक निधार…
बर्ष र दिनमा आउने…
सल्लेरी गाउँको साईला र माईल, रोटेपिङ खेल्दै होला,
सल्लेरी गाउँको साईला र माईल, रोटेपिङ खेल्दै होला;
त्यो गैरी गाउँकी साईली र माइली दोहोरो खेल्दै होली, हि… हि… हि…
लैबरी भाकैमा मादलुको तालैमा, लैबरी भाकैमा मादलुको तालैमा ।
बर्ष र दिनैमा आउने…
सैपत्री माला उनेर चेली, मलाई नै कुर्दै होली;
सैपत्री माला उनेर चेली, मलाई नै कुर्दै होली;
फूलको माला ओइलेर जाँदा, धरधरी रुँदैहोली; हि… हि… हि…
तिहारैको बेलैमा, भाइटिकाको दिनैमा ।
बर्ष र दिनमा आउने… दशैँ र तिहार,
बर्ष र दिनमा आउने… दशैँ र तिहार;
आफू त परदेशी… आफू त परदेशी,
नछुटाउ परदेशी… नछुटाउ परदेशी
खाली भोक निधार, खाली भोक निधार…
बर्ष र दिनमा आउने…
Thanks for free and hight quality audio karaoke. I enjoyed singing this song very much.
ReplyDelete