Download Free MP3 Karaoke of Dashain Aayo Tihar Aayo by Pushkar Sunuwar and Menuka Poudel with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Dashain Aayo Tihar Aayo by Pushkar Sunuwar and Menuka Poudel |
Artist/Singer(s): Pushkar Sunuwar and Menuka Poudel
Lyrics/Music: DB Lama
Arrange: Pushkar Sunuwar
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केटा: दशैँ आयो तिहार आयो, रमाइलो दिन आयो;
गाउँ शहर सबैतिर, उमङ्ग फैलियो ।
केटी: दशैँ आयो तिहार आयो, रमाइलो दिन आयो;
गाउँ शहर सबैतिर, उमङ्ग फैलियो ।
केटा: ढकमक्क सयपत्री फुलेको छ चारैतिर,
केटी: कमेरोले पोतेको घर हाम्रो झिलिमिली सबैतिर;
केटा: आहै… ढकमक्क सयपत्री फुलेको छ चारैतिर,
केटी: कमेरोले पोतेको घर हाम्रो झिलिमिली सबैतिर;
केटा/केटी: दशैँ आयो तिहार आयो, रमाइलो दिन आयो;
गाउँ शहर सबैतिर, उमङ्ग फैलियो ।
~~~Music~~~Music~~~Music~~~
केटी: परदेशीएका दाजुभाइ, घरफर्की आउनेछन्,
केटा: मखमली फूल टिपेर बहिनी माला गाँस्नेछिन्;
केटी: परदेशीएका दाजुभाइ, घरफर्की आउनेछन्,
केटा: मखमली फूल टिपेर बहिनी माला गाँस्नेछिन्;
केटा/केटी: सरररर… सरररर… लिङ्गे पिङमा, रमाइलो गर्नेछन् ।
दशैँ आयो तिहार आयो, रमाइलो दिन आयो;
गाउँ शहर सबैतिर, उमङ्ग फैलियो ।
~~~Music~~~Music~~~Music~~~
केटी: भेलिनी खेल्दै दिदीबहिनी, आगनीभरी नाचेको;
केटा: लहै… देउसिरे भन्दै दाजुभाइ, मादलै बोकी नाचेको;
केटी: भेलिनी खेल्दै दिदीबहिनी, आगनीभरी नाचेको;
केटा: लहै… देउसिरे भन्दै दाजुभाइ, मादलै बोकी नाचेको;
केटी: भैलिनी (भैलिनी…), भैलिनी (भैलिनी…), भन भैलिनी (भैलिनी…),
केटा: देउसिरे (देउसिरे…), देउसिरे (देउसिरे…), देउसिरे (देउसिरे…), भन देउसिरे (देउसिरे…)
केटा/केटी: दशैँ आयो तिहार आयो, रमाइलो दिन आयो;
गाउँ शहर सबैतिर, उमङ्ग फैलियो ।
उमङ्ग फैलियो, उमङ्ग फैलियो, उमङ्ग फैलियो…

COMMENTS