Download Free MP3 Karaoke of Teej Song Maph Garideu Bhagawan by Ramesh Pathak and Manju Lwati with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Chhoto Luga Layera Nachchhu Mekhai Mari by Ramesh Pathak and Manju Lwati |
Karaoke Title: Maph Garideu Bhagawan (माफ गरिदेउ भगवान्…)
Artist/Singer(s): Ramesh Pathak and Manju Lwati
Lyrics / Music: Beg Rana

Arrange: Pradeep Joshi
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केटा: घरमा बुढी पुजा र पाठमा, आफू भने रक्सीको मातमा; माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ भन्छ साथीभाई…
माफ गरिदेउ भगवान! भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ, भन्छ साथीभाई ।
भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ, भन्छ साथीभाई ।
केटी: लामो लुगा लाउनलाई भारी भो अब फेसन वैशको सारीको, माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
लाउनलाई भारी भो अब फेसन वैशको सारीको, माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
केटा: पहिला पहिला सुँघ्दा नि गन्हाउँथ्यो, गन्धलेनै रनभूल गराउँथ्यो; माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ भन्छ साथीभाई…
सुँघ्दा नि गन्हाउँथ्यो, गन्धलेनै रनभूल गराउँथ्यो; माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ भन्छ साथीभाई ।
भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ, भन्छ साथीभाई ।
केटी: तिजमा नाच्छु गलि र मलि, छोटो लाउँदै को हुन्छ नक्कली… माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
गलि र मलि, छोटो लाउँदै को हुन्छ नक्कली… माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
केटा: ब्रिग्यो भन्छ आफन्त सबैले, आफ्नो खा'छु देछैन कसैले; माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ भन्छ साथीभाई…
आफन्त सबैले, आफ्नो खा'छु देछैन कसैले; माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ भन्छ साथीभाई…
भट्टी तिर आएँ, रक्सी पनि खाएँ; खाएकै छोरो काम लाग्छ, भन्छ साथीभाई ।
केटी: राम्रो राम्रो लगाउने मन कसो, जमनाले सिकायो सबै थोक… माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
लगाउने मन कसो, जमनाले सिकायो सबै थोक… माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
कति लाउनु सारी, तिजमा सधै भारी; यसपालि जे पर्ला, छोटो लुगा लाएर; नाच्छु मेखै मारी ।
[Male & Female]: मान्नुपर्छ रिती र थिती, मोज मस्तीमा भुलेछ संस्कृति, माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! मोज मस्तीमा पर्यौँ, गल्ती हाम्ले गर्यौं; जे हुनु भैगयो अब गल्ती गर्दैनौं, अब गल्ती गर्दैनै तिम्रै शरण पर्यौं ।
रिती र थिती, मोज मस्तीमा भुलेछ संस्कृति, माफ गरिदेउ भगवान!
माफ गरिदेउ भगवान! मोज मस्तीमा पर्यौँ, गल्ती हाम्ले गर्यौं; जे हुनु भैगयो अब गल्ती गर्दैनौं, अब गल्ती गर्दैनै तिम्रै शरण पर्यौं ।
मस्तीमा पर्यौँ, गल्ती हाम्ले गर्यौं; जे हुनु भैगयो अब गल्ती गर्दैनौं, अब गल्ती गर्दैनै तिम्रै शरण पर्यौं ।

COMMENTS