Download Free MP3 Karaoke of Teej Song Lalumai Mera Budha Jharke by Ram Prashad Khanal and Manju Poudel with Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Teej Song Lalumai Mera Budha Jharke by Ram Prashad Khanal and Manju Poudel |
Karaoke Title: Lalumai Mero Budha Jharke (लालुमै मेरा बुढा झर्के…)
Vocal/Singer: Ram Prashad Khanal, Manju Poudel
Lyrics: Ram Prasad Khanal
Music: Ram Prasad Khanal
Album: Mera Budha Jharke
Genre: Festival Song, Teej Song, Teej Geet

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
केटी: उभो लेख पर्वतैमा, उभो लेख पर्बतैमा… लालुमै गाइको खुट्टा लर्के, लालुमै गाइको खुट्टा लर्के; है! लालुमै गाईको खुट्टा लर्के ।
माइत जान्छु भन्दा खेरी, माइत जान्छु भन्दा खेरी; लालुमै मेरो बुढा झर्के, लालुमै मेरा बुढा झर्के; है! लालुमै मेरो बुढा झर्के, ए! लालुमै मेरा बुढा झर्के ।
केटा: सधैं माइत जान पर्ने, सधैं माइत जानै पर्ने… लालुमै के हो कान्छि चाल, लालुमै के हो कान्छि चाल; ए! लालुमै के हो कान्छि चाल ।
सोंचेकी छौ तिम्ले कहिल्यै, सोंचेकी छौ तिम्ले कहिल्यै; लालुमै बुढाले के खाला, लालुमै बुढाले के खाला; है! लालुमै बुढाले के खाला, लालुमै मेरा बुढा के खाला ।
केटी: घर धन्दा मेला पात, घर धन्दा मेला पात… लालुमै सधै मैले गर्ने, लालुमै सधै मैले गर्ने; हे! लालुमै सधै मैले गर्ने ।
सिन्को पनि भाँच्ने होइनौ, सिन्को पनि भाँच्ने होइनौ; ए! लालुमै मेरै भरमा पर्ने, लालुमै मेरै भरमा पर्ने; है! लालुमै मेरै भरमा पर्ने, लालुमै मेरै भरमा पर्ने ।
केटा: नत मैले जानेको छु, नत मैले जानेको छु… लालुमै दाल र भात पकाउन, लालुमै दाल र भात पकाउन; है! लालुमै दाल र भात पकाउन ।
जान्या भए किन पर्थ्यो, जान्या भए किन पर्थ्यो; लालुमै तिम्लाई फकाउन, लालुमै तिम्लाई फकाउन; है लालुमै तिम्लाई फकाउन, है लालुमै तिम्लाई फकाउन ।

COMMENTS