Download Free MP3 Karaoke of Teej Song Jhumka Lagauchhu by Manisha Rai with Full Lyrics and Original Audio Song.
![]() |
| Sing or Download Karaoke of Teej Song Jhumka Lagauchhu by Manisha Rai |
Artist/Singer: Manisha Rai
Lyrics: Suman Karki
Music Composer: CD Vijaya Adhikari
Music Arrange: Raju Karki
[##music## GET OFFICIAL ARTIST SONG]
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
{झुम झुम झुमन् झुम झुम्का… ठुम ठुम ठुमन् ठुम ठुम्का…
झुम झुम झुमन् झुम झुम्का… ठुम ठुम ठुमन् ठुम ठुम्का…}
झुम्का… झुम्का… रिन परे परोस्… परोस्…
यसपालिको तिजमा म झुम्का लगाउँछु ।
ठुम्का… ठुम्का… सब जले जलोस्… जलोस्…
माइतीको आगनीमा ठुम्का लगाउँछु ।
रिन परे परोस्, यसपालिको तिजमा झुम्का लगाउँछु ।
(यसपालिको तिजमा झुम्का लगाउँछु ।)३
सब जले जलोस्, माइतीको आगनीमा ठुम्का लगाउँछु ।
(मत… माइतीको आगनीमा ठुम्का लगाउँछु ।)३
{झुम झुम झुमन् झुम झुम्का… ठुम ठुम ठुमन् ठुम ठुम्का…
झुम झुम झुमन् झुम झुम्का… ठुम ठुम ठुमन् ठुम ठुम्का…}
आहै… रातो रातो सारीमा, हातै भरी टल्किने सुनैको चुरा;
आहै… शिवजीको व्रत बसी मनैले चाहेको इच्छा गर्छु पूरा ।
हरियो पोतेमा सुहाउने संगी हो काँधैमा छड्के तिलहरी,
हो… ओंठैमा लागि, आँखैमा गाजल राम्री हुन छ मलाई बेसरी ।
{झुम झुम झुमन् झुम झुम्का… ठुम ठुम ठुमन् ठुम ठुम्का…
झुम झुम झुमन् झुम झुम्का… (झुम्का) ठुम ठुम ठुमन् ठुम ठुम्का… (ठुम्का)}
आहै… मीठो दर आमाले, मायाँ मिसाई पकाको खाने मलाई रहर,
आहै… नाचिन्छ छमछमी, घुमिन्छ फनफनी थर्काउँदै गाउँ घर ।
सिंगारै गरेर परेझैँ संगीहो चट्टै परेर,
हो… सबैको आँखा मैमाथी परुन, भनून् मायाँको खानी भनेर ।
रिन परे परोस्… परोस्… यसपालिको तिजमा झुम्का लगाउँछु ।
(यसपालिको तिजमा झुम्का लगाउँछु ।)२
सब जले जलोस्… जलोस्… माइतीको आगनीमा ठुम्का लगाउँछु ।
(मत… माइतीको आगनीमा ठुम्का लगाउँछु ।)२
{झुम झुम झुमन् झुम झुम्का… ठुम ठुम ठुमन् ठुम ठुम्का…
झुम झुम झुमन् झुम झुम्का… ठुम ठुम ठुमन् ठुम ठुम्का…}
आहै… यसपालिको तिजमा म झुम्मा लगाउँछु,
मत… माइतीको आगनीमा ठुम्का लगाउँछु ।
ओहो… यसपालिको तिजमा म झुम्मा लगाउँछु,
सुन… माइतीको आगनीमा ठुम्का लगाउँछु ।

COMMENTS