Download Free MP3 Karaoke of Teej Song Bhadaure Jharile by Mahendra Bhandari & Pabitra Sartunge Magar with Original Audio and Full Lyrics
![]() |
| Download or Sing Karaoke of Teej Song Bhadaure Jharile by Mahendra Bhandari & Pabitra Sartunge Magar |
Karaoke Title: Gud Layo Bhangeri Charile (गुँड लायो भँगेरी चरिले…)
Artist/Singer(s): Mahendra Bhandari & Pabitra Sartunge Magar
Artist/Singer(s): Mahendra Bhandari & Pabitra Sartunge Magar
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केेेेटा: पोहोरको तिजमा पिरती लाएको, पोहोरको तिजमा पिरती लाएको;
सम्झना आउँछ, नाचेको गाएको, गुँड लायो भँगेरी चरीले…
मायालु संग भेट हुन आको, (रुझायो भदौरे झरीले)२
हे… रुझायो भदौरे झरीले ।
गाउन मन थियो, नाच्न मन थियो (रुझायो भदौरे झरले)२
मलाई… रुझायो भदौरे झरिले ।
केटी: मेरो मायाँलाई देख्न मन लाएको, मेरो मायाँलाई देख्न मन लाएको;
तिमी नि आउँछौ भनेर आएको, गुँड लायो भँगेरी चरीले…
मायालु संग भेट हुन आको, (रुझायो भदौरे झरीले)२
ए… रुझायो भदौरे झरीले ।
गाउन मन थियो, नाच्न मन थियो (रुझायो भदौरे झरले)२
मलाई… रुझायो भदौरे झरिले ।
केटा: म पनि आएँ कम्मरै कसेर, म पनि आएँ कम्मरै कसेर;
नाचिदेउ मैयाँ उठेर बसेर, गुँड लायो भँगेरी चरीले…
मायालु संग भेट हुन आको, (रुझायो भदौरे झरीले)२
हे… रुझायो भदौरे झरीले ।
गाउन मन थियो, नाच्न मन थियो (रुझायो भदौरे झरले)२
मलाई… रुझायो भदौरे झरिले ।
केटी: मादलु बजे यो ज्यानै जाग्ने, मादलु बजे यो ज्यानै जाग्ने;
सानूको अघि नाच्न लाज लाग्ने, गुँड लायो भँगेरी चरीले…
मायालु संग भेट हुन आको, (रुझायो भदौरे झरीले)२
ए… रुझायो भदौरे झरीले ।
गाउन मन थियो, नाच्न मन थियो (रुझायो भदौरे झरले)२
मलाई… रुझायो भदौरे झरिले ।
केटा: नजर जुधे निहुरिन्छे भुइँतिर, नजर जुधे निहुरिन्छे भुइँतिर;
सबको ध्यान लाजमा मेरो ध्यान उइतिर, गुँड लायो भँगेरी चरीले…
मायालु संग भेट हुन आको, (रुझायो भदौरे झरीले)२
हे… रुझायो भदौरे झरीले ।
गाउन मन थियो, नाच्न मन थियो (रुझायो भदौरे झरले)२
मलाई… रुझायो भदौरे झरिले ।
केटी: तिजका गीत गायो भेट हुन आयो, तिजका गीत गायो भेट हुन आयो;
नाच्दिनँ भन्थेँ कान्छाले नचायो, गुँड लग्यो भँगेरी चरीले…
मायालु संग भेट हुन आको, (रुझायो भदौरे झरीले)२
ए… रुझायो भदौरे झरीले ।
गाउन मन थियो, नाच्न मन थियो (रुझायो भदौरे झरले)२
मलाई… रुझायो भदौरे झरिले ।

COMMENTS