Download MP3 Karaoke of Soltini Malai Jalma Paryo Ni - 'Halchal' by Ramji Khand and Jamuna Rana with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Soltini Malai Jalma Paryo Ni - 'Halchal' by Ramji Khand and Jamuna Rana |
Karaoke Title: Soltile Malai Jalma Paryo Ni
Artist: Ramji Khand and Jamuna Rana
Genre: Dohori Remix, Romantic
Artist: Ramji Khand and Jamuna Rana
Genre: Dohori Remix, Romantic
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केटा: उत्रेको चोलीको खुकुलो तुना छ, हे… उत्रेको चोलीको खुकुलो तुना छ;
त्यो तिम्रो रुपमा जादु र टुना छ - हा हा हा हा… सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।
सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।
केटी: मन हलचल गरायो, तिम्रै छेउ गएँ म, हो… मन हलचल गरायो, तिम्रै छेउ गएँ म;
तिमी नि लास्टै हेन्सम भुतुक्कै भएँ म - हँ हँ हँ हँ… सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।
सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।
~~~Music~~~ Music ~~~ Music~~~
केटा: बैँशालु रुप तिम्रो, हेराई ज्यान मारा छ, हे… बैँशालु रुप तिम्रो, हेराई ज्यान मारा छ;
नसालु ओठले लठ्ठीने सारा छ - हा हा हा हा… सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।
सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।
केटी: फूलबुट्टे फरिया हिँड्दा नि बेरेर, हे… फूलबुट्टे फरिया हिँड्दा नि बेरेर;
हंगमा मच्चाउँछन् ठिटाले हेरेर - ह ह ह ह… सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।
सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।
~~~Music~~~ Music ~~~ Music~~~
केटा: टोल टोलमा चोक चोकमा, तिम्रै नै पर्चा भो, हे… टोल टोलमा चोक चोकमा, तिम्रै नै पर्चा भो;
ठिटाको जमातमा तिम्रै चर्चा भो - हो हो हो हो… सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।
सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।
केटी: रसिलो तन हेर्न यी ठिटा पल्केर, हे… रसिलो तन हेर्न यी ठिटा पल्केर;
बुसुर नै भैसक्यो जवानी ढल्केर - ह ह ह हा… सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।
सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।

COMMENTS