Download Free MP3 Karaoke of Banma Kada Chha by Bhagwan Bhandari, Laxmi Neupane and Raju Pariyar with Full Lyrics and Original Audio Song.
Sing or Download Karaoke of Banma Kada Chha by Bhagwan Bhandari, Laxmi Neupane and Raju Pariyar |
Song Title: Banma Kanda Chha (बनमा काँडा छ…)
Artist/Singer(s): Bhagwan Bhandari, Laxmi Neupane, Raju Pariyar
Artist/Singer(s): Bhagwan Bhandari, Laxmi Neupane, Raju Pariyar
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option III]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Lyrics of the Song
केटा: तिमी धरान म भएँ चितवन, गार्हो भयो दिन रात बिताउन;
बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
म भएँ चितवन, गार्हो भयो दिन रात बिताउन;
बनमा काडा छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
केटी: रुँदै रुँदै बस्या छु धरान, तिम्रै पिरले जान्छ कि परान;
बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
बस्या छु धरान, तिम्रै पिरले जान्छ कि परान;
बनमा काडा छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
केटा: मेरो पनि मन सारै रुन्छ, महिना पनि बर्ष दिन झै हुन्छ;
बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
मन सारै रुन्छ, महिना पनि बर्ष दिन झै हुन्छ;
बनमा काडा छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
केटी: मेरो पनि मन साह्रै रुन्छ, महिना पनि बर्ष दिन झैं हुन्छ;
बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
मन साह्रै रुन्छ, महिना पनि बर्ष दिन झैं हुन्छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
COMMENTS