Download Free MP3 Karaoke of Lagdachha Malai Ramilo Merai Pakha Pakhero with Full Lyrics and Original Karaoke
![]() |
| Karaoke of Lagdachha Malai Ramilo Merai Pakha Pakhero by Tara Devi |
Artist/Singer: Tara Devi
शब्द – माधबप्रसाद घिमिरे
स्वर – जनार्दम सम/लसमित राई, यशोदा पराजुली
संगीत – जनार्दम सम
एल्बम – गाउँछ गीत नेपाली
संगीत – जनार्दम सम
एल्बम – गाउँछ गीत नेपाली
[##music## GET OFFICIAL ARTIST SONG]
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Karaoke
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो ।
लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली,
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले ।
सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली,
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो ।

COMMENTS