Download Free MP3 Karaoke of Dadai Furke Sallo by Kulendra BK and Bishnu Majhi with Full Lyrics and Original Audio Song
![]() |
Download or Sing Karaoke of Dadai Furke Sallo by Kulendra BK & Bishnu Majhi |
Artist/Singer(s): Kulendra BK & Bishnu Majhi
[##music## GET OFFICIAL ARTIST SONG]
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केटा: हे… अलमल परे बनैमा म किन, मुल बाटोमा निस्कनै सकिन; डाडै फुर्के सल्लो…
मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।
बनैमा म किन, मुल बाटोमा निस्कनै सकिन; डाडै फुर्के सल्लो…
(मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।)२
केटी: हे… बन छाडेर अगाडी बढ्नु है, आधी घन्टा उकाली चढ्नु है;डाडै फुर्के सल्लो…
मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो ।
अगाडी बढ्नु है, आधी घन्टा उकाली चढ्नु है; डाडै फुर्के सल्लो…
(मायाले सम्झी राख, नभूल घर मेरो वल्लो हैन पल्लो ।)
हे… हिड्दा हिँड्दै आएछु टाढै म, रुख छ भन्थ्यौ घरैको आडैमा; डाडै फुर्के सल्लो…
मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।
आएछु टाढै म, रुख छ भन्थ्यौ घरैको आडैमा; डाडै फुर्के सल्लो…
(मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।)२
हे… माथि हेर छेउमै छ घर मेरो, नीलो छानो सेतो छ कमेरो; डाडै फुर्के सल्लो…
मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो ।
छेउमै छ घर मेरो, नीलो छानो सेतो छ कमेरो; डाडै फुर्के सल्लो…
I was searching for this Karaoke since many days finally I reached here. Thank you so much Karaoke Nepal team.
ReplyDelete