Download or Sing Karaoke of Parkha Parkha Mayalu by Krishna Kafle and Bindu Pariyar with Full Lyrics and Original Audio Song
Karaoke Title: Parkha Parkha Mayalu (पर्ख पर्ख मायालु…)
Vocal/Singer: Krishna Kafle, Bindu Pariyar
Lyrics: Deepak Sharma
Music: Deepak Sharma
Album: Mangalam
Genre: Filmy Song, Movie Song, Romantic

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'ROMANIZED' 🎸
केटा: पर्ख पर्ख मायालु म पनि त आउला, रेलको झ्याल समाएर सँगै भागौला ।
केटी: पर्ख पर्ख मायालु म पनि त आउला, रेलको झ्याल समाएर सँगै भागौला ।
केटा: हे, माँया कहिले रोईदिम्ला… हे, माँया कहिले हाँसम्ला… हे, माँया कहिले नाचम्ला, हे… माँया कहिले बसम्ला ।
केटी : पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै भागौंला ।

=== म्युजिक === म्युजिक === म्युजिक ===
अन्तरा
केटा: चिसो चिसो पानीमा हाम्रो जिन्दगानीमा, माकुरी झै पिरतिको जाल बुनम्ला… ।
केटी: हो… हो… हो… आकाशको जुनतारा नदेख्ने पो को छर, यस्तो जोडी बनाएर सँसार घुमम्ला ।
केटा : ए, माँया कहिले रोईदिम्ला… ए, माँया कहिले हाँसम्ला… हे, माँया कहिले नाचम्ला, हे माँया कहिले बसम्ला ।
केटी: पर्ख पर्ख मायालु म पनि त आउला रेलको झ्याल समाएर सँगै भागौला ।
केटा : पर्ख पर्ख मायालु म पनि त आउला रेलको झ्याल समाएर सँगै भागौला ।
=== म्युजिक === म्युजिक === म्युजिक ===
अन्तरा
केटी: बनको चरी बनमा, मनको कुरा मनैमा लजाउदै ईसाराले छेउमै डाकाउला… ।
केटा: हो… हो… हो… पानको पातमा लेखेर, पछ्यौरीले बेरेर… मनमा केही खोट भए माफी मागौला ।
केटी: हे, माँया कहिले रोईदिम्ला… हे माँया कहिले हाँसम्ला; हे… माँया कहिले नाचम्ला, हे… माँया कहिले बसम्ला ।

COMMENTS