Download Free MP3 Karaoke of Jaha Timi Teha Ma Huna Napauda by Swaroop Raj Acharya with Full Lyrics & Original Audio Music
Song or Download Karaoke of Jaha Timi Teha Ma Huna Napauda by Swaroop Raj Acharya |
Artist/Singer: Sworoopraj Aacharya
[##music## Download MP3 Song]
=== Music ===
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
(जहाँ तिमी त्यहाँ म हुन नपाउँदा)२
तिमी रुदाँ तिमीसँगै रुन नपाउँदा
(माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो)२
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो ।
=== Music ===
(के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा,
तिम्रो आँशु मेरो हातले पुछ्न नपाउँदा)२
(दैवले नै ठुलो खेल…)२, खेले जस्तो भो,
आधी मात्र बिष पिएर ढले जस्तो भो ।
माया बोक्ने मुटुनै काटे जस्तो भो,
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो ।
=== Music ===
=== Music ===
(मन परेको फुल टिपेर उन्न नपाउँदा
तिमी मेरै हौ भनेर चुन्न नपाउँदा)२
(देउता बोल्ने मन्दिर कहाँ छ)२ खोज्न मन लाछ,
कुन जनममा के पाप गरें सोध्न मन लाछ ।
माया बोक्ने मुटु नै काटे जस्तो भो,
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो…
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो ।
=== Music ===
=== Music ===
(जहाँ तिमी त्यहाँ म हुन नपाउँदा)२
तिमी रुदाँ तिमीसँगै रुन नपाउँदा
(माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो)२
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो ।
"K xa tmlaii kasto xa bujna napauda; timroo aasu mero haat le pusna napauda...." this line make me cry. Anyway thanks so much for providing such a beautiful song music track (Karaoke) to us.
ReplyDelete