Download Free MP3 Karaoke of Bhetna Aau Relimai Aadhikhola Tarera Syangja Jharera by Narjung Gurung with Full Lyrics & Original Audio Music
Karaoke Title: Bhetna Aau Relimai Andhi Khola Tarera Syangja Jharera (भेट्न आउ रेलिमै आँधी खोला तरेर स्याङ्जा झरेर…)
Vocal/Singer: Narjung Gurung, Lok Nath Sapkota
Lyrics: Loknath Sapkota
Music: Lok Nath Sapkota
Album: Future
Genre: Syangjali Thito, Lok Pop Geet, Folk Pop Song

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
सपनीमा आउने, निन्दिया भगाउने; हितैकी मायाँ कहाँ होलिन्,
हे… सपनीमा आउने निन्दिया भगाउने हितैकी मायाँ कहाँ होलिन् ।
परेली लजाउनी, चुरिया बजाउने…
हितैकी माँया कहाँ होलिन, हितैकी माँया कहाँ होलिन…
चिटिक्कै परेर, दुई चुल्ठी झारेर… चिटिक्कै परेर दुई चुल्ठी झारेर… आअ्अ्अ्अ्अ्अ्अ्अ्अ…
हे… भेट्न आउ रेलीमै आँदिखोला तरेर स्याङ्जा झरेर,
भेट्न आउ रेलीमै आँदिखोला तरेर स्याङ्जा झरेर ।
विरह भगाउने, जाँगर जगाउने; हितैकि मायाँ कहाँ होलिन्,
हुँम्म्… विरह भगाउने, जाँगर जगाउने; हितैकि सानू कहाँ होलिन् ।
चुनेरी सजाउने, पाउजु बजाउने…

चौबन्दी लाएर, बिन्दिया सजाएर… चौबन्दी लाएर, बिन्दिया सजाएर… आअ्अ्अ्अ्अ्अ्अ्अ्अ…
हे… भेट्न आउ रेलिमै सेती नदी तरेर कास्की झरेर,
भेट्न आउ रेलिमै सेती नदी तरेर कास्की झरेर ।
रुँदा मनाउने, खुसी बनाउने; हितैकी प्यारी कहाँ होलिन्,
हुँम्म… रुँदा मनाउने, खुसी बनाउने; हितैकी मायाँ कहाँ होलिन् ।
मसंगै आउने, चाच्ने र गाउँने…
हितैकी प्यारी कहाँ होलिन, हितैकी प्यारी कहाँ होलिन…
फरिया लगाएर, पाउजु बजाएर… फरिया लगाएर, पाउजु बजाएर… आअ्अ्अ्अ्अ्अ्अ्अ्अ…
ए… भेट्न्न आउ रेलीमै तिनहुँखोला तरेर बुट्वल झरेर…
भेट्न्न आउ रेलीमै तिनहुँखोला तरेर बुट्वल झरेर ।
सोल्टिनी… फोन गर सोल्टीलाई सेती नदी तरेर कास्की झरेर ।
ए काली… फोन गर कालेलाई तिनहुँ खोला तरेर बुट्वल झरेर ।

COMMENTS