Download Free MP3 Karaoke of Darau Siubari by Raju Pariyar with Full Lyics and Original Audio Song.
Download or Sing Karaoke of Darau Sirubari Majha Kateri by Raju Pariyar |
Artist/Singer: Raju Pariyar
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
हा... पहिलो माया बसेको दरौं, बसेको दरौं; छुट्यो माया के गरौ के गरौं, के गरौं... ए दरौ सिरुबारी माझा कटेरी;
माया पनि लाकै हो, कसम पनि खा कै हो, ए पापी मायाले गर्यो अटेरी ।
बसेको दरौं, बसेको दरौं; छुट्यो माया के गरौ के गरौं, के गरौं... ए दरौ सिरुबारी माझा कटेरी;
(माया पनि लाकै हो, कसम पनि खा कै हो; ए पापी मायाले गर्यो अटेरी ।)२
==== म्युकिक === म्युजिक ====
हा... भाथ्यो माया कुनै दिन तानातान, कुनै दिन तानातान; साँची थियो गुम्बा र भूमे थान... ए दरौ सिरुबारी माझा कटेरी;
माया पनि लाकै हो, कसम पनि खा कै हो, ए पापी मायाले गर्यो अटेरी ।
कुनै दिन तानातान, कुनै दिन तानातान; साची थियो गुम्बा र भूमे थान... ए दरौ सिरुबारी माझा कटेरी;
(माया पनि लाकै हो, कसम पनि खा कै हो, ए पापी माया ले गर्यो अटेरी ।)२
==== म्युकिक === म्युजिक ====
हा.. बेजांग गाउमा रोधीघर थियो, रोधीघर थियो; त्यईँ रोधीघर बिरानो भैदियो... ए स्याङ्जा सिरुबारी माझा कटेरी;
माया पनि लाकै हो, कसम पनि खा कै हो, ए पापी माया ले गर्यो अटेरी ।
रोधीघर थियो, रोधीघर थियो; त्यईँ रोधीघर बिरानो भैदियो... ए स्याङ्जा सिरुबारी माझा कटेरी;
(माया पनि लाकै हो, कसम पनि खा कै हो, ए पापी माया ले गर्यो अटेरी ।)२
==== म्युकिक === म्युजिक ====
हा... जहाँ गएनी राम्रो होस् सुखीलाई, राम्रो होस् सुखीलाई; लाउरे पायेउ के हेर्थेउ दुखिलाई... ए दरौ सिरुबारी माझा कटेरी;
माया पनि लाकै हो, कसम पनि खा कै हो, ए पापी मायाले गर्यो अटेरी ।
राम्रो होस् सुखीलाई, राम्रो होस् सुखीलाई; लाउरे पायेउ के हेर्थेउ दुखिलाई... ए दरौ सिरुबारी माझा कटेरी;
(माया पनि लाकै हो, कसम पनि खा कै हो, ए पापी मायाले गर्यो अटेरी ।)२
COMMENTS