Download Free MP3 Karaoke of Mutu Bhari Timrai Naam Chha Kerna Sakina by Subas Gurung with Full Lyrics and Official Audio Song.
Karaoke Title: Mutu Bhari Timrai Naam Chha Kerna Sakina (मुटुभरी तिम्रै नाम छ केर्न सकिन)
Vocal/Singer: Subas Gurung
Lyrics: Subas Gurung
Music: Sunil Thapa
Album: Mutu Bhari
Genre: Aadhunik, Sentimental, Tragedy
Vocal/Singer: Subas Gurung
Lyrics: Subas Gurung
Music: Sunil Thapa
Album: Mutu Bhari
Genre: Aadhunik, Sentimental, Tragedy
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
मुटुभरी तिम्रै नाम छ केर्न सकिनँ
हुँम्म… मुटु भरी तिम्रै नाम छ केर्न सकिनँ ।
सम्झिने यो एउटा मन छ,
सम्झिने यो एउटा मन छ;
फेर्न सकिनँ… फेर्न सकिन ।
मुटु भरी तिम्रै नाम छ केर्न सकिनँ ।
🎶 music 🎶 music 🎶 music 🎶
केही गुनासो हुने छैन, तिम्ले छोडि गएपनी ।
हुँम्म… केही गुनासो हुने छैन, तिम्ले छोडि गएपनी ।
जाने छैन मनको पिडा, आँशुले रोई धोएपनी ।
उता तिम्लाई चोट लाग्दा, यता मलाई दुख्ने भयो ।
बरु रुँदा रुँदै मेरो, आँशुको मुल सुक्ने भयो ।
बरु रुँदा रुँदै मेरो, आँशुको मुल सुक्ने भयो ।
मुटुभरी तिम्रै नाम छ, केर्न सकिनँ ।
🎶 music 🎶 music 🎶 music 🎶
याद आउँदा खेरी तिम्रो, तस्बिर झिकि हेरौला ।
हो… याद आउँदा खेरी तिम्रो, तस्बिर झिकि हेरौला ।
तस्बिर हेरी रुँदा रुँदै, अन्तिम सास फेरौला ।
तिम्रो याद' सम्झना बाहेक, मेरो साथमा केही छैन ।
अर्को जुनि तिम्रै हुन्छु, यो जुनिमा तिम्रो भइन ।

COMMENTS