Download free MP3 Karaoke of Timro Maan Badaliyechha (तिम्रो मन बदलिए छ) by Yesh Kumar
Title: Timro Maan Badaliyechha (तिम्रो मन बदलिए छ)
Artist: Yesh Kumar
[##youtube-play## Watch Official Video]
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
Full Song Lyrics
हम हम…
(तिम्रो मन बदलिए छ)२
मलाई हेर्ने तिम्रो नजर, बदलिए छ बदलिए छ,
तिम्रो मन बदलिए छ…
हिजो हामी भेट थियो पहिले जहाँ,
अरुलाई नै तिमी भेट छौ रे,
उम हम…
हिजो हामी भेट थियो पहिले जहाँ,
अरुलाई नै तिमी भेट छौ रे,
कसैले सोधे मेरो बारेमा,
(झर्केर चिन्दिन भन्छौ रे)२
(तिम्रो मन बदलिए छ)२
मलाई हेर्ने तिम्रो नजर, बदलिए छ बदलिए छ
तिम्रो मन बदलिए छ
(उम हम)२
तिमी गए देखी मलाई के के भो
तिमीले सोच्न सकेनौ
(उम हम उम हम)२
तिमी गए देखी मलाई के के भो
तिमीले सोच्न सकेनौ
अरुकै कुरा सुनेर हिड्यो
(मलाई कहिले सोधेनौ)२
(तिम्रै मन बदलिए छ)२
मलाई राम्रो सोच्ने मन मैलिएछ मैलिएछ
(उम हम उम हम)४
COMMENTS