Download Free MP3 Karaoke of Chhitij Pari Unko Bastima (छितिज पारी उनको बस्तीमा) - Ramji Khand & Tika Pun - Lok Geet Music Track
Karaoke Title: Kshitiz Pari (छितिज पारी)
Vocal/Singer: Ramji Khand, Tika Pun
Lyrics: Kiran Babu Pun
Music: Kiran Babu Pun
Album: Kshitiz Pari
Genre: Folk Song, Lok Geet, Sentimental
Vocal/Singer: Ramji Khand, Tika Pun
Lyrics: Kiran Babu Pun
Music: Kiran Babu Pun
Album: Kshitiz Pari
Genre: Folk Song, Lok Geet, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
पहिलो टुक्का
केटा: भेट होस् भनी देउतालाई भाकिन् कि, कठै उनी पर्खाइमैं थाकिन् कि… पुग्ने मन थ्यो हिजो अस्तिमा, आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…
देउतालाई भाकिन् कि, कठै उनी पर्खाइमैं थाकिन् कि… पुग्ने मन थ्यो हिजो अस्तिमा, (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२
केटी: चौतारीमा दिनभरी पर्खिएँ, निराश हुँदै साँझमा घर फर्किएँ… आउँछु भन्थ्यौ हिजो अस्तिमा, आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…
दिनभरी पर्खिएँ, निराश हुँदै साँझमा घर फर्किएँ… आउँछु भन्थ्यौ हिजो अस्तिमा, (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२
🎼🎵🎶🎧🎷 म्युजिक 🎷 🎧🎶🎵🎼
दोस्रो टुक्का
केटा: दशैं तिहार आइसक्यो हेर, झर्छ आँसु सानुलाई सम्झेर
पुग्ने मन थ्यो हिजो अस्तिमा… आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…
आइसक्यो हेर, झर्छ आँसु सानुलाई सम्झेर
पुग्ने मन थ्यो हिजो अस्तिमा… (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२
केटी: चाडपर्वमा भए नी आउ बरु, सानु भए चाहिन्न केही अरु… आउँछु भन्थ्यौ हिजो अस्तिमा, आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…
भए नी आउ बरु, सानु भए चाहिन्न केही अरु… आउँछु भन्थ्यौ हिजो अस्तिमा, (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२
🎼🎵🎶🎧🎷 म्युजिक 🎷 🎧🎶🎵🎼
केटा: जसोतसो बाँचेकै छु यता, बरु उनलाई कस्तो छ खै त्यता… पुग्ने मन थ्यो हिजो अस्तिमा, आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…
बाँचेकै छु यता, बरु उनलाई कस्तो छ खै त्यता… पुग्ने मन थ्यो हिजो अस्तिमा, (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२
केटी: सर्दै गयो भेट हुने मिति, कुर्दा कुर्दै बेहाल भो स्थिति… आउँछु भन्थ्यौ हिजो अस्तिमा… आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…
भेट हुने मिति, कुर्दा कुर्दै बेहाल भो स्थिति… आउँछु भन्थ्यौ हिजो अस्तिमा… (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२
🎼🎵🎶🎧🎷 म्युजिक 🎷 🎧🎶🎵🎼
केटा: आँखाबाट बग्दछ आँसु भेल, निंद्रा पनि नलाग्ने भो अचेल… पुग्ने मन थ्यो हिजो अस्तिमा, आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…
बग्दछ आँसु भेल, निंद्रा पनि नलाग्ने भो अचेल… पुग्ने मन थ्यो हिजो अस्तिमा, (आजसम्म यतै छु क्यारी जाम् भेट्न म क्षितिज पारी उनको बस्तीमा…)२
केटी: रोइरा'की छु लामो सास फेरेर, सानु आउने मूलबाटो हेरेर… आउँछु भन्थ्यौ हिजो अस्तिमा, आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…
लामो सास फेरेर, सानु आउने मूलबाटो हेरेर… आउँछु भन्थ्यौ हिजो अस्तिमा, (आजसम्म आएनौ छिटै आउ भेट्नलाई क्षितिज वारी मेरो बस्तीमा…)२

COMMENTS