Download Free MP3 Karaoke of Campus Padhna Aaune by Pashupati Sharma Pashupati Sharma & Radhika Hamal (पशुपती शर्मा र राधिका हमाल)
[##download## Download Free Karaoke]
[##music## Download Free MP3 Song]
[##youtube-play## Watch Official Video]
[##music## Download Free MP3 Song]
[##youtube-play## Watch Official Video]
Sing Live Karaoke
Alternative Download Links
Full Lyrics of Song
मै बिग्रेँ बैँशले… कोई कोई बिग्रे पैसाले, मै बिग्रेँ बैँशले…
~~~~~~~~~ म्युजिक ~~~~~~~~~
केटा: हे… आजकल मेरो के बस्यो बानी, पढाईतिर झ्याप्पै मन नजानी… क्याम्पस पढ्न आउनेे… क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ।
(के बस्यो बानी, पढाईतिर झ्याप्पै मन नजानी क्याम्पस पढ्न आउनेे… क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ।)२
~~~~~~~~~ म्युजिक ~~~~~~~~~
केटा: हे… सरी सार भने कान समात, पढ्नुपर्छ बैशले नमात… क्याम्पस पढ्न आउनेे… क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ।
भने कान समात, पढ्नुपर्छ बैशले नमात… (क्याम्पस पढ्न आउनेे… क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ।)२

केटा: हे भन्छन बाले पढाइ हो ठूलो, यता छोरो काँ भूलो काँ भूलो… क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ।
(पढाइ हो ठूलो, यता छोरो काँ भूलो काँ भूलो… क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ।)२

COMMENTS