Download Free MP3 Karaoke of Banma Phulyo Phool (बनमा फुुुुल्यो फूूूल) - Cover Version with Full Lyrics and Audio Song.
*
Sing or Download Karaoke of Banma Phulyo Phool - Cover Version |
Karaoke Title: Banma Fulyo Fool (बनमा फूूल्यो फूूूल…)
Artist/Author: Aagantuk Kharel
Sing Live Karaoke Yourself
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Full Lyrics of Song
सुन सुन मायालु जोडि हो, मायालु जोडि हो
नसुनाउनु मायाको डोरि यो, वनमा फुल्यो फुल
वनमा फुल्यो फुल… माया जिवनमा नगर्नु है भुल
वनमा फुल्यो फुल, माया जिवनमा नगर्नु है भुल…
सुन सुन ए मेरो हजुर, ए मेरो हजुर
यो मायाको छैन है कसुर, वनमा फुल्यो फुल…
वनमा फुल्यो फुल, माया लाउँदैमा हुँदैन है भुल
वनमा फुल्यो फुल, माया लाउँदैमा हुँदैन है भुल…
[सलल बगि रहोश पिरतिको खोला,
सलल बगि रहोश पिरतिको खोला…
जिन्दगानि घामछाँया मानिसको चोला,
नाचि देउ छमछमि मादल ठोकेर Thooo
(धिन धिन नाक धिन धिन धिन नाक धिन)]
सुन सुन मायालु जोडि हो, मायालु जोडि हो
नसुनाउनु मायाको डोरि यो, वनमा फुल्यो फुल
वनमा फुल्यो फुल, माया जिवनमा नगर्नु है भुल
वनमा फुल्यो फुल, माया जिवनमा नगर्नु है भुल…
[बैशालु यो मनको हेर कस्तो हुल
बैशालु यो मनको हेर कस्तो हुल
सिरेमा सिऊरि दिउँकि लालि गुँरास फुल
नाछिदेउ छमछमि मादल ठोकेर Thoo
(धिन धिन नाक धिन धिन धिन नाक धिन)]
अलिकति मात्रै हो पिएको, मात्रै हो पिएको
लौन मैले जात्र नै जेजेको, कस्तो लाग्यो स्वर
कस्तो लाग्यो स्वर मेरो साथिको, कस्तो लाग्यो नाम
वनमा फुल्यो फुल, माया जिवनमा नगर्नु है भुल
वनमा फुल्यो फुल, माया लाउँदैमा हुँदैन है भुल
वनमा फुल्यो फुल, माया जिवनमा नगर्नु है भुल…
COMMENTS