Download Free MP3 Karaoke of Hamro Maya Bhantheu Juni Junilai by Subas Gurung and Saru Ghimire with Full Lyrics and Official Audio Song.

Karaoke Title: Hamro Maya Bhantheu Juni Junilai (हाम्रो माया भन्थेउ जुनी जुनीलाई...)
Vocal/Singer: Subash Gurung, Saru Ghimire
Lyrics: Subash Gurung
Music: Binod Barajuli
Album: Hamro Maya
Genre: Folk Song, Dohori Song, Sentimental, Tragedy

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
पहिलो टुक्का
हुँ… हुँ… अन्तै तिर त्यो पाईलो मोडेर, गयौ खा'को कसमै तोडेर… हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…
हेऽऽऽ भगवान उनी बिना जिउन गार्हो भाको छ मलाई, तिम्ले कतै देख्यो भने फर्काईदेउ उनिलाई…
त्यो पाईलो मोडेर, गयौ खा'को कसमै तोडेर… हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…

दोस्रो टुक्का
हुँ… हुँ… चोखो माँया उसैलाई गरेथेँ, बिश्वास गरि उस्कै भर परेथेँ, हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…

उसैलाई गरेथेँ, बिश्वास गरि उस्कै भर परेथेँ, हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…

तेस्रो टुक्का
हुँ… हुँ… माँया केहो भनेर चिन्दै छु, उस्कै यादमा पागल भई हिन्दैछु… हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…

भनेर चिन्दै छु, उस्कै यादमा पागल भई हिन्दैछु… हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…

चौथो टुक्का
हुँ… हुँ… पर्खाइमै दिनहरु बितियो, रुँदा रुँदै आँशु नि रितियो… हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…

दिनहरु बितियो, रुँदा रुँदै आँशु नि रितियो… हाम्रो माँया भन्थेउ जुनिजुनिलाई…

COMMENTS