Karaoke of Dashain Song - Pardeshko Charko Gham | Karaoke Album Title : Pardeshko Charko Gham (परदेशको चर्को घाम…) Song Title : Pardeshiye Yo Manma Sapna Bokera (परदेशीएँ यो मनमा सपना बिकेर) Singer : Man Bdr. Bohora & Arati GC
![]() |
| Karaoke of Dashain Song 'Pardeshko Charko Gham' by Man Bahadur Bohora |
Song Title : Pardeshiye Yo Manma Sapna Bokera (परदेशीएँ यो मनमा सपना बिकेर)
Singer : Man Bdr. Bohora & Arati GC
Sing Live Karaoke
[##download## DOWNLOAD FREE KARAOKE]
Full Lyrics of Song
[पहिलो टुक्का]
हे... हे.. परदेशिएँ दु:खले घेरेर, नबस्नु है मुल बाटो हेरेर… परदेशिएँ यो मनमा सपना बोकेर, यो साल पक्कै आउँदिनँ चाडबार मान्न पाउँदिनँ दशैँ तिहार खुशी भई मनाउनु आँशु रोकेर ।
दु:खले घेरेर नबस्नु है मुल बाटो हेरेर, परदेशिए यो मनमा सपना बोकेर; परदेशिएँ यो मनमा सपना बोकेर… यो साल पक्कै आउँदिनँ, चाडबार मान्न पाउँदिनँ, (दशैँ तिहार खुशी भई मनाउनु आँशु रोकेर)२ ।
[दोस्रो टुक्का]
लगाउ सानू जमरा फूल टीका, म नभएनी नबनाउ मन फिका… परदेशिएँ यो मनमा सपना बोकेर… यो साल पक्कै आउँदिनँ, चाडबाड मान्न पाउँदिनँ, दशैँ तिहार खुशी भई मनाउनु आँशु रोकेर ।
जमरा फूल टीका, म नभएनी नबनाउ मन फिका… परदेशिएँ यो मनमा सपना बोकेर… यो साल पक्कै आउँदिनँ, चाडबार मान्न पाउँदिनँ, (दशैँ तिहार खुशी भई मनाउनु आँशु रोकेर)२ ।
[तेस्रो टुक्का]
खप्नु पर्दा पर्देशको चर्को घाम, हुन्छ कहिले फर्केर घरै आम… परदेशिएँ यो मनमा सपना बोकेर… यो साल पक्कै आउँदिनँ, चाडबाड मान्न पाउँदिनँ, दशैँ तिहार खुशी भई मनाउनु आँशु रोकेर ।
पर्देशको चर्को घाम, हुन्छ कहिले फर्केर घरै आम… परदेशिएँ यो मनमा सपना बोकेर… यो साल पक्कै आउँदिनँ, चाडबार मान्न पाउँदिनँ, (दशैँ तिहार खुशी भई मनाउनु आँशु रोकेर)२ ।

COMMENTS